भर्खरै
Showing ३,७४१-३,७५० of ५,०१७ items.
धरानको नेसनल कलेजमा वीएड आईटी कक्षा संचालनमा

भदौ १३, २०७५, १२:४२

धरानको नेसनल कलेजमा वीएड आईटी कक्षा संचालनमा

धरान / धरानस्थित नेशनल कलेजमा यसै शैक्षिक शत्र देखि पहिलो पटक वी एड आई टी संञ्चालमा ल्याएको छ । कलेजले गत आइतवारदेखि परामर्श तथा भर्ना सप्ताह कार्यक्र ...

बलात्कार, हत्या हिंसा विरुद्ध धरानमा -याली, बलात्कृत किशोरी विस्तापित, अभियुक्त अझै पक्राउ परेनन

भदौ १३, २०७५, ०१:०६

बलात्कार, हत्या हिंसा विरुद्ध धरानमा -याली, बलात्कृत किशोरी विस्तापित, अभियुक्त अझै पक्राउ परेनन

धरान / देशभरी भर्ईरहेका बलात्कारजन्य घट्नाका दोषीलाई कडा कारवाहीको माग गर्दै महिला सञ्जाल, वाम विद्यार्थी संगठन तथा समपर्ण अभियानले धरानमा मंगलबा ...

अाजकाे राशीफल

भदौ १३, २०७५, ००:५५

अाजकाे राशीफल

वि.सं. २०७५ साल भदौ १३ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २९ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– तृतीया, १९:३५ बजेउप्रान्त चत ...

नेकपाको जिल्ला नेतृत्व चयनमा किचलो,  ओली पक्षको एकलौटी भएको भन्दै नेपाल पक्षको समानान्तर कमिटी बनाउने तयारी

भदौ १३, २०७५, ००:४६

नेकपाको जिल्ला नेतृत्व चयनमा किचलो, ओली पक्षको एकलौटी भएको भन्दै नेपाल पक्षको समानान्तर कमिटी बनाउने तयारी

काठमाडौं /  प्रदेश कार्यदलले जिल्ला नेतृत्व छनोट गर्दा ‘एकलौटी सिफारिस गरेको भन्दै माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी दिएको छ ...

धरान र पथरीको मेगा लाइभ कन्सर्टमा दिपक बज्राचार्य जम्ने

भदौ १२, २०७५, १४:२२

धरान र पथरीको मेगा लाइभ कन्सर्टमा दिपक बज्राचार्य जम्ने

साैरभ श्रेष्ठ धरान /  चर्चित गायक दिपक बज्राचार्य आफ्नो सांगीतिक समूह रिदम र नेवारी संस्कृतिक समुहको साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीत ...

 बलात्कारपछि भोजपुरमा ११ वर्षीया बालिकाको हत्या

भदौ १२, २०७५, १४:०७

बलात्कारपछि भोजपुरमा ११ वर्षीया बालिकाको हत्या

भोजपुर – भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो ।गए ...

चर्काे व्याजदर असुलेकाे अाराेपमा पक्राउ परेका शिक्षक श्रेष्ठ ८३ हजार धराैटीमा छुटे

भदौ १२, २०७५, १३:४८

चर्काे व्याजदर असुलेकाे अाराेपमा पक्राउ परेका शिक्षक श्रेष्ठ ८३ हजार धराैटीमा छुटे

उदयपुर / सर्वसाधारणलाई चर्को ब्याजदरमा ऋण लगानी गरि ब्याज असुली गरेको आरोपमा पक्राउ परेका शिक्षक मणिराम श्रेष्ठ धरौटीमा छुटेका छन्र्खी । ठगी आरोपमा पक ...

पार्टीका मातहत कमिटी र मोर्चा संगठनहरुको एकीकरण सम्बन्धमा  योगेस भट्टराईको  धारणा

भदौ १२, २०७५, ०९:२०

पार्टीका मातहत कमिटी र मोर्चा संगठनहरुको एकीकरण सम्बन्धमा योगेस भट्टराईको धारणा

१. तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचको एकता आजको युगको एेतिहासिक परिघटना हो । यसको युगान्तकारी महत्व छ । यो एकताको रक्षा गर्नु र सहि सैद्धा ...

पिपल सप तीज उत्सवमा धरानका गृहणीहरुकाे -याप

भदौ १२, २०७५, ०१:१३

पिपल सप तीज उत्सवमा धरानका गृहणीहरुकाे -याप

विकास चाम्लिङ राई धरान / धरानस्थित पिपल सपको आयोजनामा आगामी भदौँ १८ गत्ते ‘पिपल्स सप तीज उत्सव २०७५’ कार्यक्रम हुने भएको छ । धरान स्थ ...

अाजकाे राशीफल

भदौ १२, २०७५, ००:५८

अाजकाे राशीफल

वि.सं. २०७५ साल भदौ १२ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट २८ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– द्वितीया, १८:५७ बजेउप्र ...