Showing ३,६७१-३,६८० of ५,०१२ items.
भदौ २९, २०७५
विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

काठमाडौं र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले एसईई परिक्षा दिने विद्यार्थीहरुल्े आवेदन फाराम पाएकाछनैनन ।मन्त ...

भदौ २९, २०७५
निजी स्कुलले १५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षा दिनुपर्ने

काठमाडौं ÷ निजी विद्यालयहरुले पनि १५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षा दिनु पर्ने भएको छ ।संसदको शिक्षा तथा स्वास्थ्य समितिमा अनिवार्य ...

भदौ २७, २०७५
प्रदेश १ को नाम र राजधानी चाँडै टुङ्गिन्छ –मन्त्री कार्की

दमक प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने वताएकाछन् । बुधवार झापाको गौरादहमा पत्रका ...

भदौ २७, २०७५
नेकपाको बैठकमा नयाँ मापदण्ड पेश, विहिवार प्रदेश कमिटी बन्ने

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बै ...

भदौ २६, २०७५
लिम्बूवान प्रदेश नभए जे पनि हुनसक्छ–लिङदेन

धरान÷संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले १ नं. प्रदेशको नाम लिम्बूवान कायम नगरे जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने च ...

भदौ २६, २०७५
राष्ट्रिय सामुदायिक विद्यायको पठन पाठन बन्द

काठमाडौं चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका राहत शिक्षकले मंगलवार उदयपुरका सामुदायिक विद्यालय बन्द गराएका छन् । शिक्षकको आन्दोलनका कारण जिल्लाक ...

भदौ २६, २०७५
झापामा कपडा व्यवसायीको हत्या

दमक — दमकमा एक कपडा व्यवासायीको हत्या भएको छ । दमक नगरपालिका ६ मा रेडिमेट कपडाको व्यापार गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । पौ ...

भदौ २६, २०७५
तीजको दर आज आइदै

हिन्दु नारीहरुको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाईदैछ । विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत ...

भदौ २५, २०७५
नेकपा सचिवालय बैठक बुधबार

काठमाडौँ — नेकपाले पार्टी एकता लगायत अड्किएका काम अघि बढाउन र सरकारका गतिविधिबारे छलफल गर्न बुधबार सचिवालय बैठक बोलाएको छ ।प्रधानमन्त्री एवं अध् ...

भदौ २५, २०७५
जापान पठाइदिने भनी १ करोड ३० लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं÷सरकारी कोटामा कृषिसम्बन्धी कामको लागि जापान पठाइदिन्छु भनी एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपल्चोक मेलम्चीका ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा