धरान÷संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले १ नं. प्रदेशको नाम लिम्बूवान कायम नगरे जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनि दिएकाछन् ।
पाचथरको फिदिमका आयोजना गरीएको खवरदारी सभालाई सम्वोधन गदै लिङदेनले सो चेतावनि दिएकाहुन् ।
उनले ऐतिहासिक पृष्ठभूमिको आधारमा १ नम्वर प्रदेशलाई लिम्वुवान प्रदेश वनाउनु पर्नेमा कुरामा जिकिर गदै नभए जस्तो सुकै आन्दोलनको आधिवेहोरी श्रृजना गर्न पछि नपर्ने वताए ।
उनले यस अघि लिम्वुवान संग भएका सहमति र सम्झौता कार्यन्वयन भएको भन्दै अव पनि लिम्वुवानको माग र आन्दोलनलाई वेवास्ता गरे त्यसको परिणाम गम्भिर हुने थप चेतावनि समेत दिएका थिए ।