Showing ३११-३२० of ४,९६७ items.
फागुन २५, २०८०
यूएन वुमनको कार्यक्रममा भाग लिन भगवती चाैधरी अमेरिका जादैं

काठमाडौं । यही  ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा  सहभागिताका लाग ...

फागुन २५, २०८०
इडेन एकेडेमीकाे शैक्षिक मेलामा ३ सय विद्यार्थी लाभान्वित

धरान / बैदेशिक अध्ययनका लागि उत्कृष्ठ परामर्श दिदैं आएको धरानस्थित इडन एकेडेमी कन्सल्टेन्सी प्रालिले आयाेजना गरेकाे बहुगन्तव्य  शैक्षिक मेला (Mul ...

फागुन २३, २०८०
धरान एक्स्पोको अन्तिम दिन फागुन २४ गते गंगा बरदानको सहयोगार्थ च्यामरिटी साे

धरान सुनसरी उधोग बाणिज्य संघको आयोजनामा गत फागुन ११ गतेदेखि  धरान रंगशालामा आयोजना भईरहेको धरान एक्स्पोको एकदिन समय थप गरी फागुन २४ गते बिहीवार ब ...

फागुन २२, २०८०
धरान एक्स्पोमा आज मन्त्र ब्याण्डको लाइभ प्रस्तुती हुने

धरान / सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी धरान एक्स्पोमा ‘मन्त्र ब्याण्ड’ले आफ्नो सांगीतिक प्रस्तुती दिने भएका छन् ।धरानका दर्शकले निकै प्रतिक् ...

फागुन २०, २०८०
मिस्टर भिजनकाे उपाधी फाेम्वाेले हात पारे

धरान । भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिका स्तरिय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोल ...

फागुन १९, २०८०
मजदुर संगठनकाे स्कुल इकाई कमिटी गठन

धरान / धरानमा रहेका निजी तथा आवासीय विधालयमा काम गर्ने चालक तथा सहचालकहरूको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्कुल इकाई कमिटी धरान गठन गरिएक ...

फागुन १७, २०८०
मजदुर कुट्ने एसपीलाई कारबाही नगरे मजदुर संगठनले आन्दोलन गर्ने

धरान । बुधबार साँझ काठमाण्डौंको सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल ...

फागुन ५, २०८०
काठमाडौँ–तराई द्रुतमार्ग: ३१ प्रतिशत काम सकियो

निजगढ /  राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को मा ...

फागुन ५, २०८०
धरान एक्स्पो–२०८० का लागि स्टल बुकिङ खुला

धरान । आगामी ११ फागुनदेखि सुरु हुने ‘धरान एक्स्पो–२०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ । धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि स्टल बुक ...

फागुन ४, २०८०
मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल सुरु

धरान /  मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।  उद्घाटन खेलमा धरानको आइडल स्कुलविरुद्ध कार्मेल स्कुलले जित ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा