अत्यधिक मात्रामा भण्डारबाट तेल निकाल्न बाइडनको आदेश, ऊर्जा अभावको सङ्कट समाधान नहुने विश्लेषकको भनाइ
अमेरिका / अमेरिकी राष्ट्रपति जो बाइडनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक ...

























