भ्रष्टाचार र अपराधको मुद्वा खेपिरहेका नेताहरु पनि चुनावी मैदानमा, जेल भित्रबाटै रेशम चौधरीको उम्मेद्वारी दर्ता
काठमाडौं / भ्रष्टाचार र अपराधको मुद्वा खेपिरहेका नेताहरु पनि हिजो उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधिसभा ऐन, २०७४ मा विभिन्न १० वटा अवस्थाम ...
























