Showing १,०११-१,०२० of ३,७९३ items.
पुस १७, २०८०
इलामको जौबारीमा मृत भेटियो पोथी रेडपान्डा

मङ्गलवारे /  लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय  प्रज्वल भट्टराईका ...

पुस १६, २०८०
यो वर्षको एसईई आईडलका लागि चैतको तेश्रो सातादेखि अडिसन शुरु हुने

धरान । ‘शिक्षाको लागि लगानी’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि सञ्चालन  हुँदै आएको कोशी प्रदेश स्तरीय ‘एसईई आईडल  –२०२४’ को तयारी शुर ...

पुस १६, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न निर्देशन

काठमाडौँ  /  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन् ...

पुस १६, २०८०
हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

भोजपुर  / कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्क ...

पुस १५, २०८०
स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौँ /  स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम ९सहभुक्तानी० बीमित बिरामीलाई तिराउने भएको छ ।  बोर्डले स्वास्थ्य बीमा का ...

पुस १५, २०८०
कांग्रेसले मनायो उधौली, यमरी पुन्ही, गोठ पूजा र धान्य पूर्णिमा

धरान / नेपाली कांग्रेसले उधौली (साकेला, चासोक तङनाम, फोल ष्यांदर, चासुवा र भुजेली) पर्व, यमरी पुन्ही, धान्य पूर्णिमा र गोठ पूजा मनाएको छ । नेपाली कांग ...

पुस १५, २०८०
असोक बास्फोर बास्केटबलको उपाधी इमोर्टल क्लबलाई

धरान / युथ क्लबको आयोजनामा आयोजित तेस्रो असोक बास्फोर बास्केटबल प्रतियोगिताको उपाधी इमोर्टल क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा इमोर्टलले ब् ...

पुस १५, २०८०
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकः 'समुदायमा कांग्रेस अभियान'लाई माघ ७ गतेदेखि सञ्चालन गर्ने निर्णय

काठमाडौँ ।  पुस स् सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेद ...

पुस १४, २०८०
प्रेस युनियन कोशी प्रदेशले पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने

विराटनगर / नेपाल प्रेस कोशी प्रदेश समितिले १४ वटै जिल्लामा पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । प्रदेश अध्यक्ष मीनकुमार ...

पुस १४, २०८०
हिविस्कस क्विज मेनिया सिजन–२ काे उपाधी नेपाल पुलिस स्कुललाई

धरान /  हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गरेको ुहिविस्कस क्विज मेनिया ९हाजिरी जवाफ प्रतियोगिता० सिजन–२ु मा नेपाल पुलिस स्कुल धरान ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा