Showing १७१-१८० of ४२२ items.
असोज ३, २०७५
सन्दर्भ संविधान दिवस : दलित समुदाय निराश

झापा / लामो सङ्घर्षपछि कार्यान्वयनमा आएको संविधानका प्रावधान कार्यान्वयन नहुँदा उत्पीडित दलित समुदाय निराश भएका छन् ।  संविधान जारी हुँदा उत्सा ...

असोज ३, २०७५
राजनीतिक द्वन्द्व र संक्रमणमको विधिवत अन्त्त्य-सभामुख भण्डारी

धरान  /  संघ, प्रदेश र स्थानीय तहले संविधानबाटै प्राप्त आफ्नो मौलिक तथा आधारभूत राजनीतिक तथा सामाजिक अधिकार सप्रयोग गर्दै आन्तरिक स्रोत र सा ...

भदौ २९, २०७५
निजी स्कुलले १५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षा दिनुपर्ने

काठमाडौं ÷ निजी विद्यालयहरुले पनि १५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षा दिनु पर्ने भएको छ ।संसदको शिक्षा तथा स्वास्थ्य समितिमा अनिवार्य ...

भदौ २७, २०७५
प्रदेश १ को नाम र राजधानी चाँडै टुङ्गिन्छ –मन्त्री कार्की

दमक प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने वताएकाछन् । बुधवार झापाको गौरादहमा पत्रका ...

भदौ २७, २०७५
नेकपाको बैठकमा नयाँ मापदण्ड पेश, विहिवार प्रदेश कमिटी बन्ने

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बै ...

भदौ २६, २०७५
लिम्बूवान प्रदेश नभए जे पनि हुनसक्छ–लिङदेन

धरान÷संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले १ नं. प्रदेशको नाम लिम्बूवान कायम नगरे जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने च ...

भदौ २५, २०७५
नेकपा सचिवालय बैठक बुधबार

काठमाडौँ — नेकपाले पार्टी एकता लगायत अड्किएका काम अघि बढाउन र सरकारका गतिविधिबारे छलफल गर्न बुधबार सचिवालय बैठक बोलाएको छ ।प्रधानमन्त्री एवं अध् ...

भदौ २५, २०७५
विप्लव र सिके राउतसहित २३ समूहसँग वार्ता हुने प्रकाण्डको गिरफ्तारीबारे वार्ताटोली बेखबर

काठमाडौं ÷ सरकारले अब विप्लव समूह र सिके राउतसँग पनि वार्ता गर्ने भएको छ । केपी ओली नेतृत्वको सरकारले वार्ताका लागि २३ वटा विद्रोही समूहको पहिच ...

भदौ २०, २०७५
थारुहरुले गिरफ्तारी दिएर जेल भराऊ आन्दोलन गर्ने

धरान / थारु कल्याणकारी सभाका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका लेखीले नेपाल आदिवासी जनजाति महासंघको आन्दोलन जारी नै रहेको र कार्तिकवाट थारुहरुले ...

भदौ १९, २०७५
धरान उपमहानगरमा राजस्व सुझाव कार्यदल गठन भए पछि कांग्रेसको आन्दोलन रोकियो

धरान / धरान उपमहानगरपालिकाले कर वृद्धि गरेको भन्दै आन्दोनमा रहेको नेपाली कांग्रेस नेतृत्वको संयुक्त संघर्ष समिति र धरान उपमहानगरवीच करको विषयमा अध्ययन ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा