Showing ४,४३१-४,४४० of ४,८१७ items.
माघ २५, २०७४
वैद्य र चन्द नेतृत्वको माओवादीले एकता गर्ने

काठमाडौँ / मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन ...

माघ २५, २०७४
२० औ बुढासुब्वा गोल्ड कपमा उपाधीका थ्रीस्टार र पुलिस भिड्ने

धरान / खेलेको अन्तिममा इन्जुरी टाइम्मा विष्णु गुरुङ चम्किदा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकप विहीबार भएको प्रतिया्गितामा थ्रीस्टार क्लव उपाधि नजिक ...

माघ २५, २०७४
शीतकालिन ओलम्पिक प्रतियोगिता उद्घाटन भाेली : फ्यङछाङ शहर झकिझकाउ बनाईयाे

जीवन कार्की काेरिया / दक्षिण कोरियामा आयोजित शीतकालिन ओलम्पिक प्रतियोगिता उद्घाटनको तीव्र प्रतिक्षा रहेको  कासाथ समय कुरिरहेको छ। यस ओलम्प ...

माघ २५, २०७४
२३ औं मिस नेपालको धरानमा खोजी

धरान / हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुने नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालको २३ औं संस्करणको लागि शुक्रबार धरानको नवयुग हो ...

माघ २५, २०७४
एमालेको १ नं प्रदेश संसदीय दलको चुनाव शुक्रबार, घिमिरेले मैदान छाडदै, आचार्य र राई भिड्दै

विराटनगर र नेकपा एमाले १ नम्बर प्रदेश संसदीय दलको नेताको निर्वाचनमा दुई जनाको प्रतिष्पर्धा हुने देखिएको छ । मुख्यमन्त्रीको दाबीसहितको उम्मेदवारी घोषणा ...

माघ २५, २०७४
जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता

हेटौँडा /  बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ ...

माघ २५, २०७४
चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

केन्ट ह्यारिङ्टन   सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप भएको भन्ने आरोपसँगै यूरोपेली अधिकारीले पनि यस्तै भूमि ...

माघ २५, २०७४
सुदूर साहित्य प्रतिष्ठान गठन

बाजुरा / बाजुरामा पहिलो पटक सुदूर साहित्य प्रतिष्ठान गठन गरिएको छ ।  जिल्लाको साहित्य र संस्कृतिलाई उजागर गर्नका लागि प्रतिष्ठान गठन गरिएको पत् ...

माघ २५, २०७४
शीतकालिन ओलम्पिकमा उत्तर कोरियाली नेता किम जोनकि बहिनी किम यो जोङ सहभागी

जीवन कार्की कोरिया / दक्षिण कोरियामा आयोजित २३औँ संस्करण को शीतकालिन ओलम्पिकमा सहभागिता जनाउन ऊत्तर कोरियाली नेता किम जोन ऊन कि बहिनी किम यो जोङ ...

माघ २५, २०७४
आजको राशिफल: अाफ्नाे भाग्य जान्नुहाेस

वि.सं. २०७४ साल माघ २५ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा