इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टका दशौ व्याचका विदार्थीहरुलाई विदाई
धरान / इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले कोर्ष पुरा गरेका आप्mनो दशौ व्याचका विदार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । ...
स्वकीय सचिवको मोटरसाईकलमा चढेर बिदा भए आन्तरिक मामिला मन्त्री कार्की
विराटनगर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा हुनु भएको छ । मन्त्रालयमा सोमबार विदाई कार्यक् ...
खेलहरुको प्रवद्र्धनमा खुकुरी रमको सहकार्य
काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको ...
मुख्यमन्त्री कार्कीद्वारा शपथ, तीन विना विभागीय मन्त्रीले पनि सपथ खाए
विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा ...
७१६औँ अरनिको स्मृति सभा सम्पन्न
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा ७१६औँ अरनिको स्मृति सभा शनिवार जुम भर्चुअल मार्फत सम्पन्न भएको छ । विश्वभरि छरिएर ...
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
विराटनगर । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्न ६० जना सांसदले समर्थन गरेका छन् । नेकपा एमालेसहित चार दलका ६० ज ...
हरिवन-७ मा पुनःमतगणना गर्न अदालतको आदेश, ९ महिनादेखि अध्यक्ष भएका नीरध्वज कार्कीको पद अव के हुन्छ ?
सर्लाहरी / सर्लाहीको हरिवन नगरपालिका–७ को वडाध्यक्षको मत पुनःगणना गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । हरिवन नगरपालिका–७ का वडा अध्यक्षमा यसअ ...
आजदेखि विराटनगरसहित सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने
धरान / आइतबारदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही ...
किरात नयाँ वर्षको अवसरमा महिला बास्केटवल प्रतियोगिता हुने
धरान / किरात समुदायहरुले नयाँ वर्षको रुपमा मनाउदै आइरहेको यले संवतको अवसरमा यलेदोङ थ्री वाइ थ्री खुल्ला महिला बास्केटवल प्रतियोगिता ५०८३ हुने भएको छ । ...
















