Showing १२१-१३० of ४,९८१ items.
मंसिर १९, २०८१
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

झापा / संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड ९डिएनए० परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख ...

मंसिर १७, २०८१
ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण विजयी

धरान । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।&n ...

मंसिर १६, २०८१
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु

सिरहा /  सिरहामा स्कोरपियोको ठक्करबाट  सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।  नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– ...

मंसिर १६, २०८१
पुस पहिलाे साता मेघा रेवाहाङ मेमाेरियल अन्तर कलेज बास्केटवल प्रतियाेगिता हुने

धरान / धरानका उदयमान बास्केटवल खेलाडी स्व. रेवाहाङ रूछेन्चुङ राईकाे सम्झानामा  यही पुस पहिलाे हप्ता धरानमा विद्यालय स्तरिय तेश्राे यु १८ धरान मेघ ...

मंसिर १५, २०८१
सडक दुर्घटना न्युनीकरणका लागि काेशीका सवारीलाई टाइम कार्ड

धरान । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको हातबाट बस चालक अशोक टुडुलाई टायमकार्ड हस्तान्तरण गर्दै शनिबारदेखि कोशी प्रदेशमा सञ्चालन हु ...

मंसिर १५, २०८१
सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौँ / राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग ९एनपिएल० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु ...

मंसिर १५, २०८१
१९ औ अम्वर ललित डिपो कप पुुस १२ देखि

धरान । प्राथमिक तहका विद्यार्थीलाई प्राेत्साहान गर्न  आयोजना गर्दै आएकाे १९ औ अम्वर ललित डिपो कप पुस १२ गते देखि सुरु हुने भएको छ ।कक्षा ५ सम्मका ...

मंसिर १४, २०८१
सडक दुर्घटना न्युनिकरण गर्न जागरण अभियान

धरान । दिनानुदिन बढीरहेको सडक दुर्घटना न्युनिकरण गर्न कोशी प्रदेशमा सडक सुरक्षा सचेतना जागरण अभियान सञ्चालन गरिने भएकोछ । शुक्रबार कोशी प्रदेशका मुख्य ...

मंसिर १४, २०८१
हिविसकसका विद्यार्थीहरुद्धारा अपाङ्ग गृहलाई सहयोग

धरान । हिबिस्कस इड.लिस वोडिड. स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोग गरेकाछन् ।विद्यार्थीहरुले धरान १ स्थित छाता च ...

मंसिर १२, २०८१
देउसी खेलेर उठेकाे रकम गम्भीर राेगकाे उपचारमा सहयाेग

धरान । तिहारमा देउसेभैलाे खेलेर संकलन भएकाे गम्भीर राेगका विरामीकाे उपचारकाे लागि सहयाेग गरिएकाे छ ।धरानको भानुचोक बस स्टेण्डमा काम गर्ने मजदुर बुद्ध ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा