काठमाण्सडाै / सघन उपचारमा रहेका न्युरोसर्जन डा उपेन्द्र देवकोटाले आफेनो जन्मथलो गोरखा जाने इच्छा देखाएका छन् । उनको इच्द्धा अनुसार उनको जन्म घर गोरखाको लिगलिग लाने तयारी भएको छ । उनलाई हेलिकोप्टरबाट त्यता लगिने भएको हो ।

डा. देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार स्वास्थ्यमा सामान्य सुधार देखिएकाले डा. देवकोटाले नै गोरखामा रहेको जन्मघर जाने इन्छा व्यक्त गरेकाले लान लागिएको हो ।