• सिर्जना नेपाल

धरान / धरान–१५ स्थित ज्ञानचक्षू मार्गको मोहन ढकालको बारीमा रहेको नरिबल को बोट ढाल्दासँगे रहेको बिजुलीको तारमा नरिवलको बोट झर्दा उक्त क्षेत्रका विजुलीका पोलमा क्षति पुगेको छ ।
स्थानीयका अनुसार सावधानी नअपनाई रुख ढाल्दा तीनवटा पोल लडेका छन् । तार लच्किए १४ वटा विजुलीका खम्बामा क्षतिपुगेको छ । पोलमा क्षति पुगे पछि श्याम चोकमा रहेको ट्रान्सफरमा आगो निष्किएको प्रत्यक्षदर्शी श्याम कार्कीले जानकारी दिए । स्थानीयले बताएका छन् । हाल १५ नंं क्षेत्र अन्धकार भएको छ । मर्मतका लागि प्राविधिकहरुलाई खटाइसकिएको विद्युत प्राधिकरणले जनाएको छ ।