धरान धरान ९ मा ३ वटा टेलको एक वटा टोल बिकास समिति गठन भएको छ ।
कबड हलमा भएको भेलाले ९को पुर्णपथ,गौतमपथ र कलेज रोडबासीको भेलाले रामकुमार दासको अध्यक्षता टोल बिकास समिति गठन गरेको हो
समितिको उपाध्यक्ष,सचिब,सहसचिव र कोषाध्यक्षमा क्रमश बिकास भाटि, बिबेक राईूछिन्ताङ्गेू ,अर्चना श्रेष्ठ, मिना श्रेष्ठ,रहेकाछन् ।
त्यसैगरी सदस्यहरुमा उतम राई,नारायण तिमल्सिना, सुधिर कटुवाल,बिमल शाक्य, सुरेश सिकर्मि, समिर शाक्य,मुकेश कुमार अग्रवाल,सन्जित सिंह, राजेन्द्र ताम्राकार, चन्द्र थापामगर, सुशिल श्रेष्ठ रहकाछन्
त्यस्तै सल्लाहाकारह्रुमा हिरा उदास, लक्ष्मि कुमार मास्के, राज कुमार भुजेल र कृष्ण बहादुरश्रेष्ठ रहेकाछन् ।
फरक फरक टोलको एउटै समिति बनेको यो पहिलो उदाहरण हो
कार्यक्रममा ९ नं वडाका वडाध्यक्ष रत्न कट्वाल महिला सदस्य सबिना शाक्य लगायतको उपस्थिति रहेको थियो ।