धरान÷ धरानमा निकै लामो समयपछि युवाको हतियार सहित युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले शुक्रवार वेलुका पेस्तोल सहित तीन कुने चेकपोष्टबाट एक युवालाई पक्राउ गरेको हो । पक्राउ परेको प्रहरी पुष्टि गरेपनि उनको नाम भने सार्वजनिक गरेको छैन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले पक्राउ परेका व्यक्ती अपराधिक क्रियाकलापमा संलग्न भएको आशंका समेत गरेकाछन् ।नाम सार्वजनिक गर्दा अनुसन्धानमा बाधा पुग्ने भएकाले नगरेको उनले भनाई रहेकोछ ।