धरान / सुनसरी बर्जु गाउँपालिका ५ अमाईबेला  स्थितमा विहीबार मध्य राती गाई काट्दै गर्दा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।  इलाका प्हरी कार्यलय सितागंजर र चिमडी बाट प्रनानिको कमाण्डमा  गस्ती गर्दै जाने क्रममा स्यानीय  लुकमान अन्सारीको घरमा काट्दै गर्दा वर्ष ४८ को कलाम अन्सारी र निजकै भाई वर्ष ३८ को सावादिन अन्सारीलाऐ पक्राउ गरिएकाे हाे । उनीहरुलाई गाई काटी रहेको अवस्थामा फेला पारी दुवै दाजु भाइ लाई पक्राउ गरी ई.प्र.का.दुहवीमा ल्याई  थप अनुसन्धान  कार्य भई रहेको जिल्ला प्रहरि कार्यलय सुनसरीले जनाएकाे छ ।