Showing १-१० of ४३२ items.
मंसिर २, २०८१
लागुऔषधका थुनुवाले भरिन थाले प्रहरी हिरासत

झापा / “अरुको लहैलहैमा लागेर सुरुमा उनीहरु अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान थाल्छन् । जब कुलत ...

कार्तिक २९, २०८१
आज विश्व मधुमेह दिवस: मधुमेह एक गम्भीर समस्या

डा. अरुण कुमार सिंहनोभेम्बर १४, सम्पूर्ण विश्वभर विश्व मधुमेह दिवस मनाइन्छ। यस वर्ष, २०२४ मा, विश्व मधुमेह दिवसको थीम “बाधाहरू तोड्नु, खाचाहरू पु ...

कार्तिक २९, २०८१
महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

स्वर्णिम (संगिता ) राई / रासस धरान  / घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ् ...

कार्तिक २८, २०८१
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम

काठमाडौँ /  त्अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उ ...

कार्तिक २३, २०८१
बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु

चितवन /  यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएको ...

कार्तिक २२, २०८१
विपी प्रतिष्ठानका ६५७ जना विद्यार्थी दीक्षित हुदैं

धरान / यहाँ रहेको  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उही कात्तिक २६(नोभेम्बर ११) मा १३ औं दीक्षान्त समारोह गर्ने भएको छ । सन् ...

असोज २७, २०८१
दशैं: बालबालिकालाई के गर्न लगाउने ?

दशैं नेपालका प्रमुख चाडपर्वमध्ये एक हो, जुन विशेषगरी हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ मनाउँछन्। दशैंमा बालबालिकाका लागि यो चाड विशेष महत्त्व र ...

असोज २४, २०८१
आन्दा बाहिर निस्किएको गम्भीर विरामीको विपीमा शल्यक्रिया गरि उपचार

धरान  / धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलेआपैm माथि खुकुरी प्रहार गरी आन्द्रा बाहिर निस्केको गम्भीर एक विरामीकोज्यान बचाएको छ । बीस ...

असोज २४, २०८१
कमजोर बन्दैछन् नेपालीका हाड जाेर्नीहरु

काठमाडौँ ।“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको ...

भदौ २५, २०८१
विदेशी विद्यार्थीको कोटा कम हुँदा प्रतिष्ठानको आम्दानी गुम्याे, आर्थिक संकटसँग जुध्दैं विपी प्रतिष्ठान

धरान /  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सरकारको गलत नीतिले प्रतिष्ठानको आम्दानी गुमाउनु परेको बताउनु ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा