भर्खरै
Bijaypur Khabar

समाचार

हङकङमा  भव्य भयो किरात नयाँ वर्ष यलेदोङ  उत्सव

माघ ९, २०८१, ०९:३१

हङकङमा भव्य भयो किरात नयाँ वर्ष यलेदोङ उत्सव

विकास चाम्लिङ राई हङकङ / किरात राई यायोक्खा हङकङले यहि माघ ६ गते जनवरी १९ को दिन किरात नया वर्ष यलेदोङ ५०८५, किराया हङकङ २७ औ स्थपना दिवसको अवसरम ...

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

माघ ९, २०८१, ०८:१९

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ स ...

स्ववियु निर्वाचन चैत ५ गते हुने

माघ ७, २०८१, २०:५३

स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय ९त्रिवि० स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षा ...

जनता माविको स्थापना दिवसमा पूूर्व राष्ट्रपति भण्डारी आउने

माघ ६, २०८१, ०६:३१

जनता माविको स्थापना दिवसमा पूूर्व राष्ट्रपति भण्डारी आउने

इटहरी । कोशी प्रदेश कै अव्बल सामुदायिक विद्यालय जनता माध्यमिक विद्यालय इटहरीको ६८ औं स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रुपमा मनाउने भएको छ ।  ...

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापालाई कस्ले कुट्यो

माघ ६, २०८१, ०६:०२

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापालाई कस्ले कुट्यो

झापा /  झापाको कनकाई नगरपालिका –२ सुरुङ्गामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि हात ...

शंकर पाेखरेलकाे ३० मिनेटको सम्वोधन: ११ सन्दर्भमा के उठान गरे

माघ ५, २०८१, ०६:५०

शंकर पाेखरेलकाे ३० मिनेटको सम्वोधन: ११ सन्दर्भमा के उठान गरे

अहिले एमालेभित्र बहस नै हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । पार्टीभित्र वहस गर्न पाइन्छ । त्यो बहस कतिबेला हुन्छ भने निर्णय गर्नुपूर्व हुन्छ । ...

एमालेबाट अलगिएर माधव नेपालले ठूलाे भुल गरे-एमाले महासचिव

माघ ४, २०८१, १९:४६

एमालेबाट अलगिएर माधव नेपालले ठूलाे भुल गरे-एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठूलो भुल गर्नुभएको बताउनुभएको छ ...

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि

माघ २, २०८१, २३:०२

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि

भक्तपुर / यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बिहान ८ बजेदेखि ११ ...

धरान एक्स्पोमा अफरै अफर

माघ २, २०८१, ०५:४८

धरान एक्स्पोमा अफरै अफर

धरान  / धरान एक्सपो–२०८१ मा ग्राहकहरूको किनमेलको भीड बढेको छ । विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भ ...

भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

माघ २, २०८१, ०५:३५

भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

काठमाडौँ / वि‍.सं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु क ...