Showing ६७१-६८० of ३,७५५ items.
वैशाख २४, २०८१
खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ ।कृषि बालीविज्ञ ...

वैशाख २३, २०८१
प्रथम पानबारी गोल्डकप सहकारी मन्त्रीले उद्घाटन गरे

धरान । प्रथम पानबारी गोल्डकप २०८१ को उद्घाटन खेलमा   बुल्स ११ इटहरीलाई पराजित गरि केएफसी केराबारी विजयी भएको छ । केएफसीले बुल्स ११ लाई ५(४ ग ...

वैशाख २३, २०८१
धरानमा नेकपा एमालेको वृहत प्रशिक्षण, दुई अग्रज नेता सम्मानित

  धरान । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धरानको पुरानो एमालेको विरासत फर्काउन सबै एक भएर लाग्नुपर्ने बताउनु भएको ...

वैशाख २३, २०८१
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । काशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताउनुभएको छ । त्रिधार्मिक ...

वैशाख २२, २०८१
सुर्ती नियन्त्रण अभियानः सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार

भक्तपुर/ स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताउनुभ ...

वैशाख २०, २०८१
नेकपा एमाले सुनसरी जिल्ला अधिवेशन जेठ ५,६ र ७ गते इटहरीमा हुने

प्रचार उपसमितिले काम थाल्याेधरान । नेकपा एमाले सुनसरी जिल्लाको आठौं  अधिवेशन यही जेठ ५, ६ र ७ गते इटहरी ५ पचरुखीस्थित लाइन्स क्लवको सभाहलमा हुने ...

वैशाख २०, २०८१
पिञ्जरा [कविता]

रोमा छेत्रीवैरातीसाल जोत, न्यू रङ्गिया, सिलगढ़ी (भारत)थियो एउटा पिञ्जराआफैमा अलग, अनौठो।थिएन त्यसमा कुनै खाँचोथिए त मात्रै केवल एउटा दैलो।रहन्थ्यो जो ...

वैशाख १७, २०८१
धराने गायक रबिल श्रेष्ठको सवारी सार्वजनिक

धरान । धरानको प्रतिभा रबिल श्रेष्ठले आफ्नो नयाँ गीत "सवारी " म्युजिक भिडियो सहित सार्वजनिक गरेका  छन्। यसअघि "आफ्नै लागि " बोलको गीत ल्याएका ...

वैशाख १७, २०८१
इलाम- २ उपनिर्वाचन: मतान्तर बढाउदैं एमालेका सुहाङ नेम्वाङ

इलाम /  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम, चुलाचुली,माङ्सेबुङ, माई नगरपालिका वडा नं. ६, ७ र ८ र देउमाई नगरपालिकाकाे १ र २ नं. वडा गन्द ...

वैशाख १६, २०८१
इलाम उपनिर्वाचन अपडेटः फाकफोकथुम का ६ वटा वडा गन्दा एमाले १००१ मतले अगाडी

इलाम /  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ देखि ६ सम्म गणना गर्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ ।&nb ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : bijaypurnetwork@gmail.com

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा