Showing २,९४१-२,९५० of ३,४८४ items.
असार १५, २०७८
मदन भण्डारीको जन्मजयन्तीमा रक्तदान कार्यक्रम

धरान । धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आज सेमबार को दिन ७० औं मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  ...

असार १५, २०७८
पाैने ८ कराेड सकियाे तर बिपी प्रतिष्ठानमा क्यान्सर उपचार केन्द्र र कार्डियाेलाेजी सेन्टर बनेन

धरान / व्यवस्थापन लथालिंग हुँदा पूर्वी नेपालको स्वास्थ्य र शिक्षाको अग्रणी संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रभित्रै जर्जर बने ...

असार १४, २०७८
ट्याङग्रा खाेलाकाे फाेहार ४ दिनदेखि बाटाेमा अलपत्र

इटहरी । इटहरी नगरपालिकाले ट्याङग्रा खाेलाकाे फाेहाेर निकालेर ४ दिनदेखि बाटाेमा छाडेकाे छ । खाेला सफा गर्ने क्रममा राजमार्गमा रहेकाे ट्याङग्रा पुलदेखि ...

असार १४, २०७८
असार १५ गते देखि सुनसरीमा जोर विजोर प्रणालीमा यातायात चल्ने

धरान / सुनसरी जिल्लामा भइरहेको निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार २२ गतेसम्म निषेधाज्ञा थपे पनि केही खुक ...

असार १४, २०७८
धरान–१८ का एक वृद्धको कोरानाले मृत्यु

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–१८ एक सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । ८४ बर्षीय ती पुरुषको आज १२ः३० ...

असार १३, २०७८
धरानका एक सङ्क्रमितको मृत्यु

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–१ड का एक ७२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उच्च रक्तचा ...

असार १२, २०७८
बिपीको बेथितिबारे धरान सरोकार समाजको चासो, पूर्व उपकुलपतिहरु, स्वास्थ्य सचिवलगायत सरोकारवालाहरुसँग छलफल ग¥यो

धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक पारदर्शीता र अनियमितताबारे व्यापक जन गुनासोहरु बढे पछि धरान सरोकार समाज काठ ...

असार १२, २०७८
शनिवार पनि कार्यालय धाउने यी वडाध्यक्ष

धरान / धेरै जनप्रतिनिधी कार्यालय नबस्ने, पार्टीको झोला बोकेर हिड्ने आरोप लाग्दैं आएको छ । कतिपय स्थानीय तहमा जनप्रतिनीधिले काम नगरेर जनताले लखेटे ...

असार ११, २०७८
चिकित्सकको आन्दोलन जारी, उपकुलपतिलाई प्रतिष्ठानमा उपस्थित हुन दलहरुको तीन दिनको अल्टिमेटम

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ दिनदेखि चिकित्सक, कर्मचारी र नर्सहरु आन्दोलनमा छन् । बिपी प्रतिष्ठानमा चरम लापारव ...

असार ११, २०७८
जातीय भेदभाव विरुद्ध प्रदेश १ का दलित अगुवाको खवरदारी, डिबी शंकरको संयोजकत्वमा आन्दोलन समिति गठन

धरान / सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प् ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा