धरान  /  गायिका  रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा(छारीको कथामा आधारित गीत  सार्वजनिक भएको छ  ।

राजन क्षेत्रीको शब्द सङ्गीतमा रहेको  उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत सार्वजनिक उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय रहेको छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गर्नु भएको छ । गीतको भिडियो इटहरी स्थित खोर्साने खाप आसपासका क्षेत्रहरूमा छायाङ्कन गरिएको हो । 

भिडियाे लिङ्क :