भर्खरै
Bijaypur Khabar

पर्यटन/खेलकुद

प्रदेश स्तरीय अन्तर कलेज बास्केटवल :  महिला पुरुष दुबै उपाधी धरान मेघाले हात पार्यो

फागुन १०, २०७९, १७:५४

प्रदेश स्तरीय अन्तर कलेज बास्केटवल : महिला पुरुष दुबै उपाधी धरान मेघाले हात पार्यो

धरान / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रदेश १ स्तरीय अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुबै उपाध ...

प्रदेश १ स्तरीय अन्तर कलेज बास्केटवल:   धरानका दुईसहित चार कलेज सेमि फाइनल प्रबेश

फागुन ८, २०७९, १७:१४

प्रदेश १ स्तरीय अन्तर कलेज बास्केटवल: धरानका दुईसहित चार कलेज सेमि फाइनल प्रबेश

धरान /  धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतिय ...

प्रदेश १ स्तरिय अन्तर कलेज बास्केटवल:  धरान मेघा, धरान सिटि, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी

फागुन ६, २०७९, १९:४२

प्रदेश १ स्तरिय अन्तर कलेज बास्केटवल: धरान मेघा, धरान सिटि, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी

धरान /  धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो ...

धरानमा फागुन ५ देखि प्रदेश १ स्तरिय अन्तर कलेज बास्केटवल हुने

माघ १८, २०७९, २०:३०

धरानमा फागुन ५ देखि प्रदेश १ स्तरिय अन्तर कलेज बास्केटवल हुने

धरान  / धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो स ...

पदक दिलाउने खेलाडी प्रशिक्षकहरुलाई मेघा कलेजको सम्मान

माघ १८, २०७९, ०७:०९

पदक दिलाउने खेलाडी प्रशिक्षकहरुलाई मेघा कलेजको सम्मान

धरान / धरान १२ स्थित धरान मेघा हिमालयन कलेजले विभिन्न प्रतियोगितामा विजेता अप्mनो विद्यालयका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।मेघा कलेजले मं ...

धरान मेघा र सियोन एनप्याब्सन बास्केटबल च्याम्पियन

माघ ७, २०७९, ०७:४५

धरान मेघा र सियोन एनप्याब्सन बास्केटबल च्याम्पियन

धरान  /      राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन,नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष ब ...

बुढा सुब्बा गोल्डकपको २३ औं संस्करण फागुन दोश्रो सातादेखि हुने

माघ २, २०७९, १५:४७

बुढा सुब्बा गोल्डकपको २३ औं संस्करण फागुन दोश्रो सातादेखि हुने

धरान / मोफसलको अन्र्तराष्ट्रिय आमन्त्रित फुटवल प्रतियोगिता बुढा सुब्बा गाेल्डकप फुटवल प्रतियोगिताको २३ औं संस्करण यही फागुन दोश्रो सातादेखि हुने भएको ...

महिला बास्केटवलमा धरान मेघा अलस्टार विजयी

पुस ३०, २०७९, १६:१२

महिला बास्केटवलमा धरान मेघा अलस्टार विजयी

धरान /  किराती समुदायको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित प्रदेश स्तरिय यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगितामा धरान मेघा अल स्टार ...

यलेदोङ बास्केटवल किराती संस्कृति अनुसार उद्घाटन

पुस २९, २०७९, २०:३८

यलेदोङ बास्केटवल किराती संस्कृति अनुसार उद्घाटन

धरान  /  किराती समुदायहरुको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगिता आजदेखि शुरु भएको छ ।  ...

किरात नयाँ वर्षको अवसरमा महिला बास्केटवल प्रतियोगिता हुने

पुस २३, २०७९, १०:५५

किरात नयाँ वर्षको अवसरमा महिला बास्केटवल प्रतियोगिता हुने

धरान / किरात समुदायहरुले नयाँ वर्षको रुपमा मनाउदै आइरहेको यले संवतको अवसरमा यलेदोङ थ्री वाइ थ्री खुल्ला महिला बास्केटवल प्रतियोगिता ५०८३ हुने भएको छ । ...