भर्खरै
Showing १३१-१४० of १,०७८ items.
साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्नेछौँ -  मुख्यमन्त्री  कार्की

वैशाख २५, २०८३, १७:१०

साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्नेछौँ - मुख्यमन्त्री कार्की

धरान  / प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको पर्यटन प्रवर्द्धन गर्दै कोशीलाई अन्तरराष्ट्रिय खेल तथा पर्यटन गन्तव् ...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

वैशाख २५, २०८३, ०८:२०

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर / सुक्खा पहिरो खस्दा नारायणगढ(मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि ...

हङकङमा बुद्ध जयन्तीमा धार्मिक कार्यक्रम सम्पन्न

वैशाख १९, २०८३, २०:१६

हङकङमा बुद्ध जयन्तीमा धार्मिक कार्यक्रम सम्पन्न

 हङकङ । नमो बुद्ध धर्म सेन्टर गुम्बा एचके नेपाल र नेपाली महावाणिज्य दूतावास, हङकङको संयुक्त आयोजनामा २५७०औँ बुद्ध जयन्तीको अवसरमा हङकङमा धार ...

धरानमा ‘एसईई स्पिकर’ कार्यक्रम हुँदै, विद्यार्थीमा नेतृत्व विकासको पहल

वैशाख १५, २०८३, १७:१९

धरानमा ‘एसईई स्पिकर’ कार्यक्रम हुँदै, विद्यार्थीमा नेतृत्व विकासको पहल

धरान  /  र्‍याडिकल लाइट नेपाल प्रा.लि. ले नेतृत्व विकासका लागि ‘एसईई स्पिकर’ कार्यक्रम आयोजना गर्ने भएको छ। प्रतियोगितामा माध्यमिक शिक्षा पर ...

धरानमा मनमोहन अधिकारीको २७औँ स्मृति दिवस, जनमुखी नेतृत्वको स्मरण

वैशाख १३, २०८३, १७:१३

धरानमा मनमोहन अधिकारीको २७औँ स्मृति दिवस, जनमुखी नेतृत्वको स्मरण

धरान । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २७औँ स्मृति दिवस आइतबार धरानमा मनाइएको छ । नेकपा एमाले १५ न वडाको आयोज ...

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

वैशाख १३, २०८३, १७:०१

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा / पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महि ...

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

वैशाख १३, २०८३, १६:५३

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

काठमाडौँ / काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरण ...

मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर

वैशाख ९, २०८३, २०:३४

मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर

महेन्द्रनगर  / जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१र८२ का प्रदेशस्तरीय नतिजा सार्वजनि ...

संखुवासभा समाज हङकङको वार्षिक उत्सवमा सम्मान

वैशाख ७, २०८३, ०९:४५

संखुवासभा समाज हङकङको वार्षिक उत्सवमा सम्मान

हङकङ  /  संखुवासभा समाज हङकङले आफ्नो ३०औं वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा ...

एक जना अनमीको भरमा प्रसूति सेवा

वैशाख ७, २०८३, ०९:१८

एक जना अनमीको भरमा प्रसूति सेवा

सिरहा /  यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह ९बर्थिङ सेन्टर० कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशी ...

  1. मानव–हात्ती द्वन्द व्यवस्थापनका लागि अन्तरराष्ट्रिय साझेदार संस्थासँग सम्झौता
  2. उद्यमशील सहकारीको खुद नाफा एक करोड ४८ लाख
  3. भोजपुरका किसानलाई हिउँदे आलु रोप्न चटारो
  4. धरान कृषि बजार : उत्पादन बेच्ने थलोदेखि व्यापारिक केन्द्रसम्म
  5. अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही
  6. संसद्मा नयाँ भवन ऐन दर्ता : गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव
  7. युएन–नवोदय कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान
  8. धरानकी युमीले जितिन् दुई स्वर्ण
  9. इटहरीमा सातदिने सीप तथा रोजगार मेला : सीपलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड