Showing १०१-११० of १,०७५ items.
असार २, २०८३
पदक विजेता खेलाडीलाई युएन कलेजद्वारा सम्मान

धरान ।  काठमाडौँमा हालै सम्पन्न १६ औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक जित्न सफल आफ्ना कलेजका विद्यार्थीहरूलाई युएन नवोदय कलेज, ...

जेठ ३०, २०८३
प्रकृतिकी आमा : जेन गोडाल

दिपेन्द्र राईयदि संसारका लाखौं मानिसहरूले आफूले विश्वास गरेबमोजिम नै व्यवहार गर्ने हो भने, हामीले भोलि नै यो विश्व बदल्न सक्छौं।)-डा. जेन गोडालमानव हु ...

जेठ ३०, २०८३
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव ...

जेठ २९, २०८३
धरानको पिण्डेश्वर मन्दिरमा तीर्थालुको आकर्षण बढ्दो

धरान /  धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड पिण्डेश्वर बाबाधाम आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको प्र ...

जेठ २६, २०८३
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह

काठमाडौँ  / हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज् ...

जेठ २३, २०८३
पश्चिमी प्रणाली सक्रियः वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ / मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा ...

जेठ १९, २०८३
कोशी प्रदेशका पूर्व सांसदहरू संगठित

धरान  /  कोशी प्रदेशसभाका पूर्व सांसदहरू संगठित भएका छन् । आइतबार संस्थापक सभामुख प्रदिप भण्डारीको संयोजकत्वमा १३ सदस्इयि ‘कोशी प्रदेशसभा पू ...

जेठ १९, २०८३
११औँ बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सम्पन्न

धरान । धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा सञ्चालन भएको १५ दिने बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मङ्गलबार सम्पन्न भएको ...

जेठ १८, २०८३
धरानमा बालेनविरुद्ध सडक आन्दाेलन, तस्बिर दहनदेखि राष्ट्रघाती अभिव्यक्ति फिर्ताको माग

धरान ।  आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भन्ने अभिव्यक्तिको तरंग राजधानीबाट विभिन्न जिल ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा