पूर्वाञ्चल इन्जिनीयरिङ क्याम्पसका ७ विद्यार्थीहरुको परीक्षाको प्रवेश पत्र नआउदा समस्या, विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाए
धरान / परीक्षाको लागि अनलाइन फारम भरेका यहाँ स्थित पूुर्वाञ्चल इन्जिीनियरिङ क्याम्पसका ७ जना विद्यार्थीहरुको प्रवेशपत्र नआउदा परीक्षा दिनबाट बञ्चित भए ...

























