Showing २,०४१-२,०५० of ४,९६९ items.
जेठ १४, २०७९
मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि आवेदन आव्हान

धरान / मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ । सुखी नेपालीको राष ...

जेठ १३, २०७९
भरतपुर महानगर प्रमुख रेनु दाहाल दुर्घटनामा घाइते

काठमाडौं  / ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आपूm चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते हुनुभएको छ । ...

जेठ १३, २०७९
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिः सरकारले लिन्छ १० रुपैया पूर्वाधार विकास कर

काठमाडौँ /  सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारम ...

जेठ १३, २०७९
पालिका हाक्ने यि २५ महिला

धरान /  स्थानीय तह निर्वाचनमा  देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका ...

जेठ १३, २०७९
धरानका सन्दिपलाई कस्ले गर्यो हत्या ?

धरान  / धरान उपमहानगरपालिका वडा नंं ५ स्थित सेतीखोलको बगरमा बिहीबार बिहान भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ । पहिचान खुले पनि कस्ले हत्या गरे ...

जेठ १३, २०७९
काठमाडौमा वालेनको सानदार जीत, उपप्रमुखमा एमालेकी डङ्गोल निर्वाचित

काठमाडौँ / काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा  नेकपा ९एमाले०का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर ...

जेठ १२, २०७९
सर्वोच्चको फैसला: निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्नु

काठमाडाै / सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम् ...

जेठ १२, २०७९
शहर सफा गर्न धरानका मेयर आफै झाडु लिएर निस्किए

धरान  / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ) मेयरमा मंगलबार पदबहाली हुनु भएको छ । पद बहाली पछि उहाँ कार्यालयमा बस्न साखै फुर्सद छैन् । ...

जेठ १२, २०७९
शुरु भयो फौजी किराको आतंक, मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

गाईगाट  / उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बन ...

जेठ ११, २०७९
जाे २०७४ मा हारे, २०७९ काे निर्वाचनमा उनैलाई हराए

धरान / २०७४ सालको निर्वाचनमा जसले हराए उनीहरुलाई २०७९ को स्थानीय तहको निर्वाचनमा हराउने केही नेताहरुले मौका पाए ।उदयपुरको बेलका नगरपालिकामा नेपाली कां ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा