Showing १,७३१-१,७४० of ४,९४१ items.
असोज २४, २०७९
अस्ट्रेलियामा प्रदेसको आगे आगे तोपैको गोला गुञ्जयमान

धरान । ११ बर्ष अगाडी "आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर " गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभि ...

असोज २३, २०७९
माेरङ ५ मा टिकट जसपाले पाए पछि एमालेका याेगेन्द्र मण्डलले दिए स्वतन्त्रबाट उम्मेद्ववारी

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ एमालेले जसपालाई दिएपछि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवार दिन ...

असोज २३, २०७९
धरानका पूर्व मेयर मनोज मेन्याङ्बोले स्वतन्त्रबाट प्रतिनीधि सभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराए, असन्तुष्ट एमाले तथा कांग्रेसको साथ

धरान / नेकपा एमाले केन्द्रीय नेतृत्वले सुनसरी क्षेत्र नं. १ मा पार्टीको बसतुस्थिति नबुझि गठबन्धन दल जनता समाजबादी पार्टीलाई प्रतिनिधिसभा सदस्यको लागि ...

असोज २३, २०७९
प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

काठमाडौं  / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी द ...

असोज २३, २०७९
आज मनोनयन दर्ताः दलहरुले शक्ति प्रर्दशन गर्न नपाउने, २५ जना भन्दा बढी सहभागी नपाउने, बाजा र झाकी पनि निषेध

धरान  / आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न सुनसरीका राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।&nbs ...

असोज २२, २०७९
शीतयुद्धपछि पहिलो पटक आणविक ‘युद्ध’ को खतरा: बाइडेन

न्युवर्क  / अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्र ...

असोज २२, २०७९
प्रदेश नं. १ः पर्वतारोहण, साहसिक र धार्मिक पर्यटनको गन्तव्य

धरान /  नेपालका सात प्रदेशमध्ये प्रदेश १ मा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कवलसम्म पर्दछन् । अग्लो स्थानदेखि होच ...

असोज २२, २०७९
भोलीसम्म मनोनयन दर्ता, उम्मेदवार बन्नु अघि योग्यताबारे थाहा पाइराखौं

काठमाडौँ / के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ रु द ...

असोज २२, २०७९
मधेस प्रदेशसभाको पाँच वर्षमा ५५ विधेयक पारित, नाम र राजधानीको टुङ्गो महत्वपूर्ण उपलब्धि

जनकपुर  / मधेस प्रदेश प्रदेशसभाको पाँच वर्षको अवधिमा नौ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आज पा ...

असोज २२, २०७९
टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

काठमाडौं  / आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिन ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा