भर्खरै
Showing १,६२१-१,६३० of ५,०१७ items.
लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

पुस १, २०७९, ०९:००

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडाै  / प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।  ...

मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बने–कार्यपालिका सदस्यहरु

मंसिर २९, २०७९, २०:११

मेयर साम्पाङ निरंकुश, स्वेच्छाचारी र अराजक बने–कार्यपालिका सदस्यहरु

धरान  / धरान उपमहानगरपालिकाका  अधिकांश वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर मेयर हर्क साम्पाङ निरंकुश, स्वेच्छाचारी र अर ...

मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

मंसिर २९, २०७९, १८:५१

मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

काठमाडौं  / राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज ...

म जस्तै मेरो एउटा साथी

मंसिर २९, २०७९, १२:१६

म जस्तै मेरो एउटा साथी

माेतिराज सुनुवारम जस्तै एउटा साथी थियो ।म राम्रो हो कि होइन ? थाहा छैन ।मलाई लाग्थ्यो ,ऊ भने म जस्तै थियो ।माथिबाट यो गर्ने , त्यो गर्ने ,निर्देश ...

 विश्वकप फुटबल: क्रोएसियामाथि शानदार जितसहित अर्जेन्टिना फाइनलमा

मंसिर २८, २०७९, ०८:३०

विश्वकप फुटबल: क्रोएसियामाथि शानदार जितसहित अर्जेन्टिना फाइनलमा

कतार  / अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।  कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३(० गोलअ ...

मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट

मंसिर २७, २०७९, २०:५२

मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट

इलाम / सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै ...

विराटनगरका १९४ सहकारीमध्ये २५ वटामात्रै नियमसंगत सञ्चालित

मंसिर २७, २०७९, २०:४४

विराटनगरका १९४ सहकारीमध्ये २५ वटामात्रै नियमसंगत सञ्चालित

विराटनगर /  विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल सुरु गरेको छ ।  सहकारी संस्थाहरुले बचतकर्ताको रकम संकलन गर ...

जीप दुर्घटनामा एकै वडाका आठसहित १२ को मृत्यु

मंसिर २७, २०७९, ०७:३०

जीप दुर्घटनामा एकै वडाका आठसहित १२ को मृत्यु

जाजरकोट  / यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।मृत ...

धरानमा  राष्ट्रव्यापी मुवाथाइ च्याम्पियनसिप सम्पन्न

मंसिर २५, २०७९, ०८:३१

धरानमा राष्ट्रव्यापी मुवाथाइ च्याम्पियनसिप सम्पन्न

धरान  / सुनसरी मुवा थाइ संघको आयोजनामा प्रदेश १ मा नै पहिलो पटक धरान मुवा थार्इ राष्ट्रव्यापी प्रतियोगिता सम्न्न भएको छ । मुवा थाई खेलको प्र ...