वि.सं. २०७४ साल माघ २१ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्थी, १३:०४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– उत्तरफाल्गुनी, १४:३५ बजेउप्रान्त हस्त। योग– सुकर्मा, १८:०६ बजेउप्रान्त धृति। करण– वालव, १३:०४ बजेदेखि कौलव, २४:४१ बजेउप्रान्त तैतिल। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १६ पला। सर्वार्थसिद्धि योग (अहोरात्र)।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हिला मित्र बाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा सङ्का उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । बैदेशिक कार्य अघी बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक उल्झनमापरि काम बिग्रनेछ । कष्टकर यात्रा गर्नुपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ काम वा रोजगार पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल