आज - ०९ मंसिर २०७४ शनिवारको राशिफल

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ ।

मिथुन:  (का, कि, कु, घ, ङ, छ, के, को, हा) रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । आネनो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा संका उत्पन्न हुनेछ । पारिवारीक समस्या रहला ।

धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मिक सन्तुस्टि मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याᆰ्कन हुनेछ ।

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम सम्बन्ध कसिलो हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । व्यर्थको सास्ति खेप्नु पर्नेछ ।

कन्या: (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य क्षेत्रमा प्रगती हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ ।

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर व्यवहारको समस्याले सताउला । अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र , अलंकारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । - ज्यो.पं. नारायणप्रसाद दुलाल