धरान / पछिल्लो समय बैदेशिक अध्यायनमा जाने विद्यार्थीहरुको संख्या बढदो छ । यो क्रममा अष्ट्रेलिया, जापान,युएसए, युके, लगायतका देशहरुमा पढन जान चाहाने विद्यार्थीहरुको चाप संगै धरानमा रहेको इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.मा पनि विद्यार्थीको संख्या बढदो छ । पुर्वबाट बैदेशिक अध्यायनका लागि कन्सल्टेन्सी खोज्दै काठमाण्डौ पुग्ने विद्यार्थीहरु अहिले थाहा पाउने जतिले इडेनमै आउने गरेका छन् । यसरी इडेनमा गुणस्तरीय शिक्षा र बैदेशिक अध्यायनका लागि राम्रो परामर्श दिने भएकोले पुर्वेली विद्यार्थीहरुको लागि इडेन पहिलो रोजाई भएको छ । धरान १५ का एडम इस्बोले पनि काठमाण्डौको थुप्रै कन्सल्टेन्सीहरुको बारेमा सुनेका थिए । तर आफनो घर नजिकै पायक पर्ने ठाउमा इडेन भएकोले यही आईयल्स गर्ने सोच बनाएर पढदैछन् । चिने जानेका शिक्षक शिक्षिका अनि कर्मचारी भएको कन्सल्टेन्सीमा पढनुको मज्जानै बेग्लै हुने उनको भनाई छ । पारिवारिक बातावरणमा पढाई हुनु र बैदेशिक अध्यायनका लागि तयारी गर्नुपर्दा कुनै समस्या परे इडेन एकेडेमी कन्सल्टेन्सी आफैले विद्यार्थीलाई साथ सहयोग गर्नुका साथै परामर्ष दिने गरेको हाल अष्ट्रेलियामा रहेका सरोज झाले बताए । उनी पनि यही कन्सल्टेन्सीबाट अष्ट्रेलिया बैदेशिक अध्यायनका लागि पुगेका हुन् । उनी अहिले इडेनकै कारण अष्ट्रेलियामा राम्रो विश्व विद्यालयमा अध्यायन गर्नुका साथै विद्यार्थीले पाउने सुविधा अनुसार काम पनि गरीरहेको बताए । अष्ट्रेलियामा पुगे पछि हप्तामा दुई दिन कलेजमा पढन जानुपर्नै हुन्छ भने अरु बेला काम गर्ने हो । यहाबाट गए पछि अहिले सम्म कुनै समस्या नआएको विदामा धरान आएको बेलामा बताए । आखिरमा पुर्वको सुन्दर नगरी धरानबाटै बैदेशिक अध्यायनमा जानका लागि सजिलो संग काम इडेनमै हुन्छ भने किन काठमाण्डौ खर्च गरेर जाने उनको प्रश्न छ । यसैगरी हरेक दिन तरहराबाट धरानमा रहेको इडेनमा आईयल्स पढनका लागि आउने गरेका रामबाबु घिसिङ पनि इडेनको सेवा प्रति ढुक्क छन् । उनी भन्छन् इडेन पुर्वमा विद्यार्थीको आर्कषणको केन्द्र हुनुको मुख्य कारण यहाको सेवा सुविधानै हो । इडेनमा मल्टिमिडिया मार्फत पढाई हुनुको साथै बातानुकुलित कक्षाकोठा भएकोले गर्मि र जाडो दुवै सिजनमा मजाले अध्यायन अध्यापन गर्न सकिने रामबाबु घिसिङको भनाई छ । मोरङ लेटाङकी सविना श्रेष्ठ पनि इडेनमै आईयल्स गर्देछन् । पेशाले नर्स भएर पनि उनी पनि बैदेशिक अध्यायनका लागि विदेश पढन जानका लागि तयारी गर्देछिन् । उनी भन्छिन् इडेनमा सोचे जस्तो खोजे जस्तो सेवा सुविधा छ किन अन्त पढन जाने ? यहाको सेवा सुविधा कुनै पनि सुविधा सम्पन्न देशको भन्दा कम छैन । यसले पनि विद्यार्थीको रोजाई इडेन नवनेर के बन्छ त ? धरानकी अकृती तामाङ पनि यही बैदेशिक अध्यायनमा जानका लागि तयारी गर्देछिन् । उनी भन्छिन् पढन विदेश जाने हो विदेशकै जस्तो सेवा सुविधा भए पछि पछि विदेशमा जादा सहज हुने बताउछिन् । इडेनको सेवा सुविधा निकै चुस्त दुरुस्त छ अनि यहाबाट बैदेशिक अध्यायनका लागि पहल गर्दा कुनै समस्या परे इडेन आफैले पनि सक्दो साथ सहयो गर्ने गर्दछ । यसले गर्दा पनि इडेन विद्यार्थीहरुको सहजताको लागि सहज छ । यदी कुनै सानो कागजपत्र अन्तिममा पुगेर मिलेन अर्थात सच्याउनुप¥यो भने काठमाण्डौबाट फेरी आईजा अनि फेरी लगेर जा । यस्तो समस्या आए इडेनले सहयोग गर्ने गरेको सरोज झा आफनो अनुभव सुनाउछन् ।

46482152_350196729080148_1271728537761480704_n
यसरी पछिल्लो समय इडेन साच्चै पुर्वको विद्यार्थीहरुको पहिलो रोजाईको कन्सल्टेन्सी बनेको छ । इडेनमा समय समयमा अष्ट्रेलिया लगायतका देशका विश्व विद्यालयका प्रतिनिधिहरु आउने र विद्यार्थीहरु संग साक्षतकार गर्ने गर्नाले झन इडेन प्रति विद्यार्थीहरुको विश्वा बढेको छ । त्यो संगै समय समयमा एडमिसन डे, फ्रि सेमिनर जस्ता कार्यक्रमहरु गर्ने यस्तै कार्यक्रम पुर्वी पहाडी जिल्लाहरु इलाम, पाचथर र ताप्लेजुङ सम्म पुगेर सम्पन्न गरीसकेको छ । यसले गर्दा ग्रामिण भेगका विद्यार्थीहरुले पनि इडेनको बारेमा जानकारी पाउने भएकोले गर्दा इडेनमा विद्यार्थी संख्या पनि बढेको हो । अझ धरानलाई पुर्वको शैक्षिक हव भनिरहेको बेलामा बैदेशिक अध्यायनमा जान चाहाने विद्यार्थीहरुलाई शैक्षिक सहयोग संगै परामर्श दिनुले धरानमा अव शिक्षा सम्वन्धी कुनै पनि कमी कमजोरी छैन भन्ने कुरामा इडेनले पनि आफनो ठाउमा भुमिका खेल्न सफल भएको छ । यो संगै इडेनले पुर्वमा रहेर बैदेशिक अध्यायनमा मात्रै होईन पुर्वको सामाजिक काममा पनि सक्रियता बढाउदै गईरहेको छ भने भर्खरै बडा दशैको अवसरमा धरानको विजयपुरमा रहेको मठ मन्दिरबाट प्रत्यक्ष प्रशारण रेडियोमा गरेर धार्मिक पर्यटनमा प्रर्वद्धन पनि गरेको छ । यस कारण पछिल्लो समय पुर्वमा इडेन एकेडेमी कन्सल्टेन्सी एउटा नमुना कन्सल्टेन्सी बन्न सफल हुनुका साथै पर्वेली विद्यार्थीहरुको पहिलो राजाई हुन सफल भएको छ । आउदो दिनमा इडेनले अझ राम्रो सेवा सुविधाका साथ बैदेशिक अध्यायनमा जान चाहाने विद्यार्थीहरुलाई सेवा प्रदान गर्ने लक्ष राखेको इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.ले जनाएको छ ।


धरान एउटा शैक्षिक हव हो भन्ने इडेनले प्रमाणित गरिदिएको छ
केशब घिमिरे
पुर्व अध्यक्ष
नेपाल पत्रकार महासंघ सुनसरी, फास्ट टाईम्स दैनिकका प्रधान सम्पादक

Keshab Ghimire इडेन एकेडमीले संसारका विकसित देशहरुमा मात्र पाइने शिक्षा धरानमै प्रदान गर्न थालेको छ ।
उच्च शिक्षाका लागि विदेशमा जनेहरुलाई काठमाण्डौंको भिडभाडमा गएर झण्झट व्यहोर्नु पर्ने अवस्थाको अव अन्न्तय भएको छ । इडेनले धरानको विकाको मोडलमानै सकारात्मक प्रभाव पार्ने देखिन्छ । विभिन्न व्रिजकोर्ष गर्नका लागि काठमाण्डौंमा हजारौं रुपैया खर्च गर्नु पर्ने वाध्यताको अन्त्य गरेर धरान एउटा शैक्षिक हव हो भन्ने प्रमाणित गरिदिएको छ । यसले आफुले प्रदान गर्ने शिक्षाको गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । शैक्षिक गुणस्तरमा सम्झौता नगरि संसारका विकासित मूलुकहरुले मागेको शैक्षिक जनशक्ति उत्पादन गर्ने तिर अब यसले पहल गर्न जरुरी छ । अहिले हामी कहा नाङ््लोमा पसल थापे जस्तो पसल थापेर पनि केहिले कन्सल्टेन्सी चलाएको देखिन्छ । तिनै व्यक्तिहरुले अस्टेलियमा गएर एउटा कोठा लिएर हामीकहा सिटीइभिटीले दिने जस्तो भोकेशनल शिक्षा दिएर बसेकाहरु नेपालमा आएर अस्ट्रेलियमा उच्चशिक्षालयहरु खोलेका छौं भनेर कृतज्ञ हुन खोजेजस्तो सुनिन्छ त्यसरी मानिसलाई ढाँटेर ठुलो बन्नेतिर लाग्नु भन्दा आफ्नै ठाउँमा राम्रो र सुुलभ तरिकाले शिक्षा प्रदान गर्ने वातावरण मिलाउनु धेरै राम्रो हुन्छ । जुन काम इडेनले गरिरहेको छ । आधुनिक शिक्षाको केन्द्र बन्न इडेन सफल होस । अहिले समृद्धिको बाटो पहिल्याउन लागेको मूलुकका लागि शैक्षिक क्षेत्रमा केहि गरेर देखाउने इडेन जस्ता संस्थाहरुलाई सबैले साथ र सहयोग गर्नु पर्दछ ।

बैदेशिक अध्यायनका लागि भरपर्दाे वन्दै इडेन
हरिनारायण बास्कोटा (उपप्राध्यापक )
पिण्डेश्वर क्याम्पस धरान १४

Harinarayan Baskota
वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूका लागि इडेन एक भरपर्दो माध्यमका रूपमा अघि बढेको छ ।
यसले आफ्नो व्यावसायिक सेवाका साथमा धरानको पर्यटकीय विकास र साँस्कृतिक सचेतनाका क्षेत्रमा पनि योगदान गरिरहेको छ । २०७५ सालको दशैँको नवरात्रमा दन्तकाली मन्दिरबाट विभिन्न सञ्चारमाध्यमहरुबाट नवरात्रि विशेष प्रत्यक्ष प्रसारण गरेको इडेनले भविष्यमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आवश्यक छ । धरानमा संघ संस्थाहरु थुप्रै छन् । ति संघ संस्थाहरुले आफनो लागि मात्रै काम गरेका छन् । तर इडेनले शिक्षाको क्षेत्रमा मात्रै होईन पर्यपर्यटनको क्षेत्रमा पनि आफनो उपस्थिति देखाएको छ । धरानको विजयपुरमा रहेको दन्तकाली र बुढासुव्वा मन्दिरबाट रेडियोमा गरिएको प्रत्यक्ष प्रशारणले धरानको धार्मिक पर्यटनमा प्रर्वद्धन गर्न सफल भएको छ । यसले गर्दा धरानमा रहेका इडेनको उपस्थिति निकै सृर्जनशिल र धरानको हितमा देखिएको छ । संस्कृतदेखि नवीनतम विषयको विभिन्न विधाका उच्च शिक्षा सम्मको अध्ययन अध्यापन हुने धरानलाई शैक्षिक हवको रूपमा विकशित गर्न इडेन सहयोगी साझेदार बन्न सक्छ । देशभित्रकै अन्य क्षेत्र र विदेशी विद्यार्थीलाई समेत धरानमा आई अध्ययन गर्ने विद्यार्थीहरूका लागि समेत इडेन सहयोगी बन्न आवश्यक छ । 
इडेनको नया स्वरुप
इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.ली. धरानले आफ्नो कर्परेट अफिस संचालनमा ल्याएको छ ।
बढ्दै गरेको विद्यार्थीको चापलाई मध्यनजर गर्दै, सहज कार्यलय संचालनका लागि उचित रुप दिएर ऋयगलकभष्लिन लाई अझ प्रभावकारी बनाउने प्रयास गरिएको कुरा भ्मभल ब्। ऋ। कि संचालिका पुनम राईले जानकारी दिनुभयो । यसरी व्यवस्थित ढंगले अघि बढ्दा विद्यार्थीको आवश्यकलाई पुरा गर्दै कामलाई सुदृढ गर्दै लाने उदेश्य रहेको उहाँले बताउनुभयो । इडेन एकेडेमी कन्सल्टेन्सीले अव सबै कक्षा कोठा बातानुकुलित बनाउनुको साथै आधुनि प्रविधि मल्टिमिडियाबाट पढाई हुने बताईएको छ ।

१८ जनाले भिषा पाए
इडेन एकेडेमी कन्सलटेन्सी प्रा. लिं बाट अहिले सम्म १८ जनाले भिसा प्राप्त गर्न सफल हुनुभएको छ ।
ब्गकतचबष्बि का लागि भिषा लाग्नेहरुमा धरान बाट करिश्मा राई, सौगात कार्की, सुस्मा याखा, अनिशा अधिकारी, सुप्रिना तामाङ, सौगात शाही, सुहाना लिम्बु, अनिल राई, आशिष आङदाङवे, रोशिका राई भावना लिम्बु, सृस्टि राई, सुरज लिम्बु, कोरियन नागरिक फम सु इम, र ईटहरी बाट समिक्षा क्षेत्री महतरा हुनुहुन्छ । यस संगै व्बउबल का लागि भिसा पाउनुभएको छ, रुपन लिम्बु र ललित लाम्जेलले । इडेन एकेडेमी कन्सल्टेन्सी प्रा.लि.ले यी सम्पूर्ण विद्यार्थीहरुलाई आउने दिनहरुको सफलताको कामना गर्दै आउदै गरेको महा चाँड विजया दशमी र तिहारका लागि शूभकामना पनि दिएको छ । ईडनका कारण आफुले चाहेको गन्तव्यमा पूग्न अब सहज भएको विद्यार्थी सौगात कार्की बताउनु हुन्छ ।
̵ आषिश ढकालबाट