धरान / रोटरी क्लव अफ धरान घोपाले धरान १३ स्थित सत्यसाई स्कुललाई पाँच थान कम्प्युटर प्रदान गरेको छ ।  विद्यालयमा कम्प्युटर शिक्षा अध्यापनका लागि सजिलो होस भनेर कम्प्युटर प्रदान गरिएको क्लवका जनसम्पर्क अधिकृत नविन तामागले जानकारी दिए ।
रोटरी क्लव अफ घोपाका अध्यक्ष मुकेश अग्रावाल, विपी प्रतिष्ठानका पूर्व रेक्टर डा विक्रम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

IMG-20180923-WA0001 1