Showing ७०१-७१० of ३,७९२ items.
वैशाख २५, २०८१
बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन, अव प्रतिष्ठानका चिकित्सक के गर्लान त ?

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन द ...

वैशाख २५, २०८१
बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान  / देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् ।& ...

वैशाख २४, २०८१
धरानको पब्लिक हाइस्कूलको थप पूर्वाधार विकासको लागि रु. ९ लाख ६२ हजार सहयोग हस्तान्तरण

धरान  / कोशी प्रदेश कै नमुना सामुदायिक विद्यालय पब्लिक हाइस्कूल धरानलाई पूर्वाधार विकासको लागि रु. ९ लाख ६२ हजार  सहयोग प्राप्त भएको छ ।&nbs ...

वैशाख २४, २०८१
विपी प्रतिष्ठानका मजदुरहरुले आन्दोलन गर्ने

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत सफाइ तथा सुरक्षा मजदुरहरु आन्दोलनमा उत्रने भएकोछ । नेपाल सुरक्षा श्रमिक टे«ड युनियन र ...

वैशाख २४, २०८१
धरानमा खानेपानीको हाहाकार, मेयर भन्छन् -पहिले त असोजमा हाहाकार हुन्थ्यो म आए पछि बैशाखमा मात्रै हाे

धरान /  धरानमा खानेपानीको चरम अभाव भएको छ । विभिन्न वडाहरुमा महिनौसम्म पानी नआउदा उपभोक्ताहरु मारमा परेका छन् । आइतबार जनप्रतिनिधीसहित धरानक ...

वैशाख २४, २०८१
पुरुष भन्दा बढी महिलाले रक्सी पिउछन् -अध्ययन

धरान  /  नेपालमा मदिरा सेवन गर्ने दर पुरुषको भन्दा महिलाको बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपालमा हालै भएको अध्ययनअनुसार मदि ...

वैशाख २४, २०८१
कुम्भ मेलामा पूर्व मुख्यमन्त्री कार्की अभिनन्दित

चतरा  / बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलाई अभिनन्दन गरिएको छ । जगदगुरु बालसन्त मो ...

वैशाख २४, २०८१
खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ ।कृषि बालीविज्ञ ...

वैशाख २३, २०८१
प्रथम पानबारी गोल्डकप सहकारी मन्त्रीले उद्घाटन गरे

धरान । प्रथम पानबारी गोल्डकप २०८१ को उद्घाटन खेलमा   बुल्स ११ इटहरीलाई पराजित गरि केएफसी केराबारी विजयी भएको छ । केएफसीले बुल्स ११ लाई ५(४ ग ...

वैशाख २३, २०८१
धरानमा नेकपा एमालेको वृहत प्रशिक्षण, दुई अग्रज नेता सम्मानित

  धरान । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धरानको पुरानो एमालेको विरासत फर्काउन सबै एक भएर लाग्नुपर्ने बताउनु भएको ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा