Showing २,८८१-२,८९० of ३,४३१ items.
असार १७, २०७८
उपकुलपति गिरीको स्पष्टिकरणः भौतिक र मानसिक चिन्ताका कारण मेराे अवस्था कमजोर थियो

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले काठमाडौंमा आर्थिक, नीतिगत र कोभिड सम्बन्धी विविध कार ...

असार १६, २०७८
  बिपीमा बेथिति अन्त्य गर्न धरान सरोकार समाजको चासो

  धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्य गर्नुपर्ने माग गर्दै धरान सरोकार समाजले पदन सिनेट सदस्य रहेको धरान उपमहा ...

असार १६, २०७८
बिपी प्रतिष्ठानको समस्याप्रति उपकुलपति गिरी जिम्मेवार बन्नु पर्छ – स्वास्थ्य सचिव

धरान / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले धरानस्थित बिपी प्रतिष्ठानमा भएको द्वन्द्व तत्काल समाधान गर्न निर्देशन दिएको बताउ ...

असार १६, २०७८
डिल्ली फोम्बोको लिम्बु भाषाको गीत  'फुङ्गवा साम्लो' सार्वजनिक

धरान / गायक डिल्ली फोम्बोले लिम्बु भाषाको ू फुङ्गवा साम्लो ू बोलको गीत सार्वजनिक गर्नु भएको छ । दिलसिंह मेयांग्बो ९मेनिनम्यांग ० को रचनामा गायक फोम्बो ...

असार १६, २०७८
उपकुलपतिको स्थिति ठिक थिएनः मेयर राई

धरान / धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको अवस्था ठिक नभएको बताउनु ...

असार १५, २०७८
उपकुलपतिको बोली लरबरिए पछि बिपी प्रतिष्ठानमा बवाल(भिडियोसहित)

धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र क ...

असार १५, २०७८
जाेगमनी–किमाथाङ्का सडकः धरान क्षेत्रमा ७६ फिटको सडक बनाउन माग

धरान / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले जोगवनी–किमाथांका सडक अन्तगृत धरान क्षेत्रमा ७६ फिट मापदण्ड बनाउन पस ...

असार १५, २०७८
मदन भण्डारीको जन्मजयन्तीमा रक्तदान कार्यक्रम

धरान । धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आज सेमबार को दिन ७० औं मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  ...

असार १५, २०७८
पाैने ८ कराेड सकियाे तर बिपी प्रतिष्ठानमा क्यान्सर उपचार केन्द्र र कार्डियाेलाेजी सेन्टर बनेन

धरान / व्यवस्थापन लथालिंग हुँदा पूर्वी नेपालको स्वास्थ्य र शिक्षाको अग्रणी संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रभित्रै जर्जर बने ...

असार १४, २०७८
ट्याङग्रा खाेलाकाे फाेहार ४ दिनदेखि बाटाेमा अलपत्र

इटहरी । इटहरी नगरपालिकाले ट्याङग्रा खाेलाकाे फाेहाेर निकालेर ४ दिनदेखि बाटाेमा छाडेकाे छ । खाेला सफा गर्ने क्रममा राजमार्गमा रहेकाे ट्याङग्रा पुलदेखि ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा