Showing २,०३१-२,०४० of ३,४८२ items.
असोज २२, २०७९
प्रदेश नं. १ः पर्वतारोहण, साहसिक र धार्मिक पर्यटनको गन्तव्य

धरान /  नेपालका सात प्रदेशमध्ये प्रदेश १ मा संसारकै अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान झापाको केचना कवलसम्म पर्दछन् । अग्लो स्थानदेखि होच ...

असोज २२, २०७९
भोलीसम्म मनोनयन दर्ता, उम्मेदवार बन्नु अघि योग्यताबारे थाहा पाइराखौं

काठमाडौँ / के तपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ रु द ...

असोज २२, २०७९
मधेस प्रदेशसभाको पाँच वर्षमा ५५ विधेयक पारित, नाम र राजधानीको टुङ्गो महत्वपूर्ण उपलब्धि

जनकपुर  / मधेस प्रदेश प्रदेशसभाको पाँच वर्षको अवधिमा नौ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आज पा ...

असोज २२, २०७९
टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

काठमाडौं  / आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिन ...

असोज २०, २०७९
कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

सप्तरी  / सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ  ।  पूर्व– ...

असोज २०, २०७९
प्यारालाइसिस भए के उपचार गर्ने

डा जनकबहादुर बस्नेतजीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारणस्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल ...

असोज १९, २०७९
गाउँ–गाउँमा दसैँको उल्लास

धरान  / रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरु चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैँको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँक ...

असोज १९, २०७९
आज विजया दशमी, टिकाको साइत बिहान ११ः५१ बजे उतम

काठमाडौँ /  दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ...

असोज १९, २०७९
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौं  /  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिन ...

असोज १८, २०७९
३८ दिन देखि बेपत्ता भएक वडा सदस्य मृत भेटिइन

गाइघाट  / गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उहाँको शव ३८ ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा