काठमाडौं ।आजदेखि  त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सिंनामंगलमा बरामद भएको तस्करीको सुनगाल्न गरिएको छ ।  नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सुन गाल्ने काम शुरु गरेको हो । 

1 11

साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।


2 8

सोमबार  ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार गालेपछि सुनको यकिन तौल प्रष्ट हुनेछ । सुन गाल्ने काम सकिएपछि गुणस्तर जाँच हुने जनाइएको छ ।

3 5

4 3

6