धरान । तिब्बत केन्द्र विन्दुभएर विहान ६ः५०मा भुइचालो जाँदा पूर्व नेपालमा धक्काको महसुस गरिएको छ । ५.३ रेक्टरस्केलको भुकम्पले नेपालका पूर्व जिल्ला र चीन, बंगलादेश, भुटान र भारतका केही स्थान प्रभावित भएका छन् ।
केही समय भूकम्पको कम्पन दिएको थियो । मानिसहरु सडकमा उत्रिएका थिए । नेपालमा लगातार भूकम्प गइरहेको छ ।