करिव २० वटा हात्तीहरु रहेको एक समुह विहीबार सुनसरीको उत्तरी क्षेत्रको चारकोशे झाडी अन्तर्गत धरान नहडा सडकबाट क्रस गरेर चतरा तर्फ लागेका छन् । साँझको समयमा एकै चोटी हात्तीको समुह सडक क्रस गरेर चतरा तर्फ लागेकाले स्थानीय सचेत र सजक रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । केही दिन अघि ति हात्तीहरु मोरङको जंगलमा रहेका थिए ।