धरान / पूर्वी नेपालकाे तराईमा बाक्लाे हुस्सुले जनजीवन प्रभावित भएकाे छ । विराटनगर, इटहरी, धरानलगायत शहरहरूमा विहानै देखि बाक्लाे हुस्सु लागेकाे छ ।

हिजाेदेखि बाक्लाे हुस्सु लागे पछि केही स्कुलहरूले एक साताकाे लागि विदा दिएका छन् ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने मौसम विभागले जनाएकाे छ ।