धरान /  सुनसरीको दुहवी बजार ‘यसपालिको होली बालेनसँग’ लेखी भनेर बालेनको फोटोसहति भएको होलीमा लगाउने भेष्टले सजाइएको छ । बजारभरी यि भेष्ट बेच्न राखिएको छ । तराईमा भोली सोमबार होली मनाइदैं छ । 

334964298_218511770756034_431650852314130339_n