
ग्रहाकको पर्खाईमा तरुल व्यापारी
माघे सङ्क्रान्तिका लागि धरान–२ स्थित तरकारी बजारमा व्यापारीले बेच्न राखेका तरुल । माघे सङ्क्रान्तिमा घर तरुल, वन तरुल, तिलको लड्डु, चाकु, घिउ, सखरखण्डा,पिँडालु, फापरको रोटी,खिचडीलगायत परिकार खाएर मनाइने गरिन्छ । तस्विर: रासस

Copyright © 2019 / 2025 - Bijaypur Khabar All rights reserved