धरान उपमहानगरपालिकामा लक्ष्मी पूजा र आज गाई पूजाको दिन एक करोड ५० लाखको फुलको कारोवार भएको छ । यस पटक फुल नफुल्दा स्थानीय उत्पादन २५ प्रतिशत मात्र बजारमा आएको छ । व्यवसायीहरुले धरानको कोलकत्ताबाट तयारी माला ल्याएर विक्रि गरेको धरान–१३ स्थित कृषी उपज बजार व्यवस्थापन समितिले जनाएको छ । 

f4

f

f3

f1