धरान ९ स्थित खहरे खोला सडक निर्माण उपभोक्ता समिति बुधबार गठन भएको छ ।
भेलाले उत्तम राईको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष,सचिब,कोषध्यक्षमा क्रमश जानुका काफ्ले,शोभा भुजेल र राजेश ताम्राकार रहेकाछन् ।
त्यस्तै अन्य सदस्यहरुमा सरिता मगर,गंगा खड्गी, डम्बर साह,रिता मगर र दिलकुमारी राईछन् ।
समितिको अनुगमन समितिका्े अनुगमन समितिमा ९ नं वडाका जनप्रतिनिधिहरु रहनेछन् ।
भेलामा वडाध्यक्ष रत्न बहाद्र कटुवाल,महिला सदस्य सविना शाक्य शरदरत्न पार्थिव,पूर्णपथ,गौतमपथ कलेजरोड टोलबिकास संस्थाका अध्यक्ष रामकुमार दास सचिव विवेक राई लगायतको उपस्थिति रहेको थियो ।