धरान / संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्च नेपाललले सरकारले मुल्य बृद्धि गरेको बिरोधमा सुनसरीको धरानमा बिरोध ¥याली निकालिएको छ । पार्टीका केन्द्रय अध्यक्ष कुमार लिङदेनको प्रमुख आतिथ्यताका सो बिरोध ¥याली निकालेको पार्टीका केन्द्रीय सचिव तथा सुनसरी जिल्ल ईन्चार्ज भुपेन्द्र सुन्दर लावतीले जानकारी दिए ।

धरान १२ स्थित पब्लिक उच्च माबिको प्राङगनबाट सुरु भाएको ¥याली भानुचौक,पुतली लाईन,शैनिक भवन लाईन हुदै धरान उपमहानगरपालिकाको गेट अगाडीबाट पुन पब्लिक उच्चमाबिको प्राङगनमा नै पुगेको थियो
¥यालीमा सयौको संख्यामा नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
¥यालीमा उनीहरुले ै गण्डक प्रदेश नामाकरण खारेज गर्नु पर्ने, एकिकृत सम्पती कर बृद्धि खारेज गर्नु पर्ने, बिजयपुर दरबार परिसरमा पानी टयाङकी निर्माण गर्न नहुनेलगायतका नारा लगाएका थिए । उनीहरुले प्रदेश नम्बर १ लाई लिम्बुवान,किरात,खम्बुवान प्रदेश घोषणा गर्नु पर्नेलगायतका नारा लेखिएका प्लेकार्ड लिएर ¥यालीमा सहभागी भएका थिए । भने बिरोध ¥यालीलाई पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङदेन(मिराक)ले भानुचौकमै सम्बोधन गरेका थिए ।

38992999_252204448732975_7507464556935905280_n