भर्खरै
Bijaypur Khabar

समाचार

 लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

पुस १, २०८१, ०६:१२

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौँ /  प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।  ...

जापानको प्रगतिका लागि आप्रवासनको आवश्यकता

मंसिर ३०, २०८१, १९:४४

जापानको प्रगतिका लागि आप्रवासनको आवश्यकता

एएफपी / जापानको सबैभन्दा प्रसिद्ध स्न्याक ब्रान्डमध्ये एकका प्रमुख ९भारतीय मूलका जापानी०ले देशले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने र अर्थतन्त्रलाई फस ...

मजदुर शाखा कमिटीको सर्वसम्बत नेतृत्व

मंसिर ३०, २०८१, १९:२८

मजदुर शाखा कमिटीको सर्वसम्बत नेतृत्व

धरान ।  नेकपा (एमाले) धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्रो अधिवेशनले हरी भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । ...

प्रकृति भूमिको पूजा गर्दै उधाैली मनाइदैं

मंसिर ३०, २०८१, १५:२१

प्रकृति भूमिको पूजा गर्दै उधाैली मनाइदैं

स्वर्णिम राई / धरानभाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा ।यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।।गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ ला ...

मनमोहन अधिकारीको सेल्टर क्षेत्र धरान -४ मा एमालेकाे सर्वसम्वत कमिटी चयन

मंसिर २९, २०८१, १८:४१

मनमोहन अधिकारीको सेल्टर क्षेत्र धरान -४ मा एमालेकाे सर्वसम्वत कमिटी चयन

धरान । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको सेल्टर रहेको धरान ४ को भूमिमा एमालेको सूर्य अंकित झण्डा सदा चम्किरहने नेकपा (एमाले) को ...

पत्रकार महासङ्घ  सप्तरीमा पुनः श्रवण देव

मंसिर २९, २०८१, १७:३१

पत्रकार महासङ्घ सप्तरीमा पुनः श्रवण देव

राजविराज । नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित हुनुभएको छ । प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी ...

नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा काफ्ले

मंसिर २९, २०८१, १७:०९

नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा काफ्ले

धरान ।  नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ ।  नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्प ...

 खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर रसाईली प्रहरीकाेमा पुगे

मंसिर २८, २०८१, १९:४९

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर रसाईली प्रहरीकाेमा पुगे

धरान / घरायसी विवादमा धरान -३ स्थित माछाभौडीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।इलाका प्रहरी कार्यालयका अनुसार ३ ...

आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ

मंसिर २७, २०८१, ०५:२३

आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ

काठमाडौँ / के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ रु यदि देखिन्छ भने सचेत हुनुहोला । यो स ...

एअरपोर्ट ट्याक्सीको नेतृत्वमा दुर्योधन, छुटेको सामान फिर्ता गर्ने इमान्दार चालकलाई सम्मान

मंसिर २६, २०८१, ०५:११

एअरपोर्ट ट्याक्सीको नेतृत्वमा दुर्योधन, छुटेको सामान फिर्ता गर्ने इमान्दार चालकलाई सम्मान

काठमाण्डौं । त्रिभुवन विमानस्थल काठमाडौको यातायात व्यवस्थित गर्न दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ...