Showing ५४१-५५० of ३,७२७ items.
असार १५, २०८१
धरान मेघा कलेज: होटल म्यानेजमेन्ट अध्ययनका लागि उत्कृष्ट गन्तव्य

धरान / पछिल्ला केही वर्षयता कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ धरान मेघा कलेज हुन थालेको छ । यस कलेजमा होटल म्य ...

असार १५, २०८१
आज असार १५ : दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ /  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका ...

असार १४, २०८१
जनता मावि इटहरीको जिल्ला कै उत्कृष्ट रिजल्ट, ४२ जना विशिष्ट श्रेणीमा उत्तीर्ण

इटहरी  / इटहरीस्थित जनता माविबाट ४२ जना विद्यार्थीहरु विशिष्ट श्रेणीमा एईई परीक्षामा पास हुन सफल भएका छन् । यो जिल्लाका सामुदायिक विद्यालयहरु भन् ...

असार १४, २०८१
खहरे नियन्त्रणका लागि लगाइएको ग्याबिन भत्काउने मेयर र नगर प्रहरी विरुद्ध प्रशासनमा उजुरी

धरान /  धरान उपमहानगरपालिका १३ को अमर बस्तीको प्रदेश सरकारले खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल स्थानीय सरकार प्रमुखकै संलग्नतामा भत्काइ ...

असार १३, २०८१
पब्लिक हाइ स्कुलको एसईईमा ८१. ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण, आकृतिले गरिन जिल्ला टप

धरान  / धरानको सामुदायिक विद्यालय पब्लिक हाइस्कुलले यस पटकको एसईईमा ८१. ३५ प्रतिशत विद्यार्थी उर्तिण गरेको छ । विद्यालयकी छात्रा तर्फबाट आकृति बर ...

असार १३, २०८१
एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । ४७.८६ प्रतिशत ...

असार १३, २०८१
जनता स्कुल इटहरीमा कक्षा ११ मा विज्ञान विषयमा आकर्षण बढ्दैं

इटहरी । पूर्वको एक मात्र नाम चलेको इटहरीस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको छ । कक्षा ११ मा विज्ञान विषयमा आकर्षण बढेको हो । ए ...

असार १३, २०८१
आज एसईईको नतिजा प्रकाशन हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान नै प्रकाशन गर्ने तयारी भएको छ ।बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्र ...

असार १२, २०८१
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम / मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम् ...

असार १०, २०८१
पब्लिक हाइ स्कुलको गुणस्तर कायम गराउन स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

धरान /  पूर्वको अब्बल सामुदायिक विद्यालय पब्लिक हाइ स्कुल, धरान १२ ले शैक्षिक अभिवृद्धिका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न गरेको छ । सोमबा ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा