Showing ४४१-४५० of ३,४७९ items.
चैत ३०, २०८०
२०८० साललाई फर्केर हेर्दाः सडकबाटै अधिकार खोज्नेहरु

मधु शाही काठमाडौँ / अधिकार र न्याय खोज्दै सडकमा आउनु नौलो होइन । जनताका असन्तुष्टिका आवाजहरु इतिहासका विभिन्न कालखण्डमा सडकबाटै पोखिएका छन् । विस ...

चैत ३०, २०८०
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

खोटाङ /  छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबा ...

चैत २९, २०८०
आज इद मनाइँदै

काठमाडौं / मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा  ...

चैत २८, २०८०
सुहाङलाई जिताउन धरानमा अभियान

धरान  / सुनसरी इलाम सम्पर्क मञ्चले आयोजनामा इलामको उपनिर्वाचनमा नेकपा एमाले माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन धरानबाट अभिय ...

चैत २८, २०८०
एइई दिएर बसेका विद्यार्थीहरुलाई उत्प्रेरण तालिम

इटहरी । इटहरी ७ मा एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गरिएको छ । परिवर्तन एक अभियान नामक सस्थाले मोटिभेसन कार्यक्रम गरेको हो । इटहर ...

चैत २७, २०८०
१२ वर्षे पिण्डेश्वर महाकुम्भ मेलाको उद्घाटन भव्य

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि सुनसरीको चतरामा सुरु भएको १२ वर्षे पिण्डेश्वर माहाकुम्भ मेलाको उद्घाटन गर्नु भएको छ । उहाँले कुम्भ प्रारम्भ ...

चैत २७, २०८०
आजदेखि चतरामा पिण्डेश्वर महाकुम्भ मेला सुरू

 धरान / सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित चतरामा आज (मंगलबार) देखि एक महिनासम्म पूर्ण पिण्डेश्वर महाकुम्भ मेला सुरु भएकाे छ ।मेलाको उद्घाटन ...

चैत २६, २०८०
उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित

इलाम /  इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रब ...

चैत २५, २०८०
चैत २७ गतेबाट सुरु हुने पूर्ण महाकुम्भ मेलाको उद्घाटन राष्ट्रपतिले गर्ने

धरान । सुनसरीको धार्मिक एवम् पर्यटकीय स्थल चतरा धाममा बाह्बर्से पूर्ण महाकुम्भ मेला यही चैत्र २७ गतेबाट सुरू हुने भएकाे छ । मेलाको सम्पूर्ण तयारी पूरा ...

चैत २४, २०८०
वाम शक्ति एकीकरण सुरु भइसक्यो: पूर्वप्रधानमन्त्री खनाल

इलाम / पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताउनु ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा