Showing १,०७१-१,०८० of ३,४८१ items.
भदौ ३१, २०८०
आजदेखि तीज :निराहार व्रतका लागि आडिलो बनाउन दर

काठमाडौँ  नेपाली हिन्दु नारीले हरितालिका ९तीज० व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदै ...

भदौ ३०, २०८०
धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय उद्घाटनसँगै गायक एपी शेर्पालाई बिदाई

धरान: धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक-हित तथा उत्थानको लागि १० बर्ष अगाडी खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान २ स्थित सा ...

भदौ ३०, २०८०
पोखरीमा नुहाउँने क्रममा डुबेर दुई बालिकाको मृत्यु

मोरंग । आज (शनिबार) मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर  दुई बालिकाको मृत्यु भएको छ। प्रहरीका  अनुसार ग्रामथान गाउँपालिका–२ खुनि ...

भदौ ३०, २०८०
१ करोड २८ लाखको पुल प्रयोगविहीन, झार पलाउन थाल्यो

पाँचथर । पाँचथरमा एक करोड २८ लाख रुपैयाँमा लगानीमा बनेको पक्की पुल प्रयोगविहीन भएको छ । विसं २०७३ सालमा निर्माण सम्पन्न भएको हिलिहाङ गाउँपालिकाको वडा ...

भदौ ३०, २०८०
कोशी प्रदेशमा एमालेलाई अधिवेशनको चटारो, अध्यक्षमा चार जनाको दावेदारी

बिराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ । आगामी असोज १२ र १३ गते विराटनगरमा हुन लागेको प्रथम प्रदेश अधिवेशनको ...

भदौ ३०, २०८०
संविधान दिवसको अवसरमा सरकारले विभूषण वितरण नगर्ने

काठमाडौं  / संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् ...

भदौ २९, २०८०
स्वर्गीय नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा कार्यक्रम गर्ने

काठमाण्डौ । नेकपा एमालेले संविधानसभाका अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा आउँदो असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीक ...

भदौ २९, २०८०
यामाहाको नया बाईक FZ-S FI V3 धरानमा सार्वजनिक

 धरान ।सुनसरीको धरानमा यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरिएको छ । विहीबार  यामाहाको आधिकारिक विक्रेता  विजयपुर ट्र ...

भदौ २९, २०८०
जेनिथ इङ्लिस बोर्डिङ स्कुलमा बाल दिवस मनाइयो

धरान । जेनिथ इङ्लिस  बोर्डिङ स्कुल धरान –१६ ले राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार बाल साँगितिक कार्यक्रमको आयोजना गरेको छ ।  बाल दिवसको अव ...

भदौ २८, २०८०
डिपो स्कुल र होलिल्याण्ड स्कुल फाइनलमा भिड्ने

विकास चाम्लिङ राईधरान मेघा हिमालयन कलेजको आयोजनामा आयोजित दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको फाइनलमा डिपो स्कुल र ह ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा