Showing ७१-८० of १८५ items.
कार्तिक २४, २०७५
गाईको गहुँतबाट क्यान्सर लगायत १सय ४८ रोग निको हुने

 स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल ९रगतमा हुने ...

कार्तिक २३, २०७५
दैनिक आठ घण्टाभन्दा कम सुत्नेलाई यी रोगको खतरा

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा ९डप्रेसन०को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको ...

कार्तिक २२, २०७५
तपाईलाई थाहा छ वदामका खानुका फाइदा जाडोमा बदाम खानुका यस्ता छन् फाइदाहरु

जाडो मौसममा पाइने विभिन्न खानेकुरामध्ये बदाम पनि एक हो । पौष्टिक तत्वयुक्त बदाम खाँदा हुने फाईदा यस्ता छन्ःतौल नियन्त्रण गर्छः बदाम खाँदा पेट छिटो डुम ...

कार्तिक ११, २०७५
चिसोबाट बच्न के के खानु पर्छ जानीराखौं

काठमाडौं । चिसो महिना सुरु भइसकेको छ । जाडो महिनामा बिहानदेखि राती अबेरसम्म चिसोमा काम गर्नु पर्ने हुन्छ जसले गर्दा स्वास्थ्यमा समस्या आउने गर्दछ ।चिस ...

कार्तिक १०, २०७५
पोखरामा २८ जनालाई डेंगुको संक्रमण

पोखरा – पोखरामा २८ जनालाई डेंगु रोगको संक्रमण भएको भेटिएको छ । असोज यता पोखराका विभिन्न अस्तपतालमा २८ जनामा डेंगुको संक्रमण भेटिएको हो । पोखरा म ...

असोज ३१, २०७५
प्रतिष्ठानमा नेपालमै पहिलो विद्यावारिधी

धरान÷ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोलोजी विभागका डा अरुण गुप्ताले नेपालमै पहिलो विद्यावारीधि गरेर प्रष्ठ ...

असोज २९, २०७५
जमराको जुस पिउनाले यी रोग निको हुने

काठमाडौं । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरह ...

असोज २२, २०७५
वी.पी. प्रतिष्ठानमा न्युक्लियर मेडिसिनमा विद्यावारिधी गर्ने नेपालमै पहिला चिकित्सक

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रेडियोलोजी विभागका अरुण गुप्ताले विश्वकै उत्कृष्ट विश्वविद्याालय सिओल नेशनल युनिभर्सिटी, कोर ...

असोज १४, २०७५
प्यारालाइसिस उपचार कसरी गर्ने

डा जनक बहादुर बस्नेत जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारणस्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग ...

असोज १३, २०७५
वडा अध्यक्षकाे सकृयतामा घुस्कीबजार सरसफाई

अन्सार अन्सार भुटाहा /  स्वछ घुस्की सफा घुस्की ” भन्ने नाराका साथ सुनसरीको हरिनगर गाउँपालिका वडा ६ र ७ घुस्की बजारमा ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा