Showing ४,८२१-४,८३० of ५,०१२ items.
पुस २५, २०७४
‘डा केसीलाई मानहानि मुद्दा लाग्छ भने हामीलाई पनि लगाऊ’

काठमाडौँ /  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा ...

पुस २५, २०७४
डा केसीले अदालतलाई यस्ताे दिए जवाफ

काठमाडौं/ अदालतकाे अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन्। डा केसीले प्रधानन्यायाधीश गोपाल परा ...

पुस २४, २०७४
वीपी प्रतिष्ठानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा

धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण प्याकेज सेवा शुरु भएको छ । स्वास्थ्यप्रति सचेत आम नागरिकहरुलाई ध्यानमा राखेर ...

पुस २४, २०७४
पेटको बोसो घटाउन यस्ता खानेकुरा खानुहाेस्

पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ ।  यो बोसो घटाउनका लागि य ...

पुस २४, २०७४
बसन्तटारको अर्गानिक उत्पादन धरान बजारमा

धरान / धरान बजारदेखि करिव ५ किमी पूर्वमा रहेको बसन्तटारमा उत्पादित आर्गानिक तरकारी तथा कृषीजन्य बस्तुको विक्रि वितरण धरानस्थित अमानबजारबाट शुरु गरिएको ...

पुस २२, २०७४
सप्तकोशी नगरपालिकालाई उद्यमशिल नगरपालिका बनाइने

धरान /  सरकारले देश भरका ६५ वटा क्षेत्रलाई उद्यमशिलता क्षेत्र बनाउने घोषण गरेको छ । त्यही मध्य सप्तकोशी पनि एक पर्दछ । हामी यति बेला सर्वेका क्रम ...

पुस २२, २०७४
डा. अरुण बालमैत्री शासन समन्वय समितिमा मनोनित

धरान / धरान नगरपालिका १८ न.ं वडासमिति अन्तर्गत वडास्तरीय बालमैत्री स्थानीय शासन समन्य समितिको सदस्यमा बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंह मनोनित भएका ...

पुस २१, २०७४
'हाम्रो प्रयास सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने भन्ने हो'

नेकपा एमालेका केन्द्रीय सचिव एवम् पूर्व मन्त्री तथा प्रदेश नम्बर १ का नव निर्वाचित सदस्य भीम आचार्य झण्डै ४ दशकदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा छन् ...

पुस २१, २०७४
राजधानी माग्दै धरान हेल्थी होम

धरान / धरानलाई राजधानि बनाउने अभियानको क्रममा धरान हेल्थी होमले शुक्रबार   ६ घण्टा अनसन बसेको छ ।  कार्यलय नै बन्द गरेर धरानलाई राजधानी ...

पुस २१, २०७४
विपन्न विमारीलाई विपी प्रतिष्ठानकाे सहयाेग

धरान / इटहरी २० तरहराकाकुमार तामाङका छोरा १७ वर्षीय लक्ष्मण तामाङलाई उपचारका लागि वीपी प्रतिष्ठानस्थित प्रशिक्षार्थी चिकित्सकहरुको गरिब विरामी सहायता ...

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा